चर्चामा

ताजा समाचार

उपत्यकाका कार्यकर्ताहरूलाई रास्वपा पार्टी कार्यालयमा जम्मा हुन सर्कुलर

उपत्यकाका कार्यकर्ताहरूलाई रास्वपा पार्टी कार्यालयमा जम्मा हुन सर्कुलर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा सन्देशमार्फत तुरुन्त पार्टी कार्यालयमा आउन आग्रह गरिएको एक कार्यकर्ताले जानकारी दिए । सर्कुलरसँगै पार्टी मुख्यालयमा भिडभाड बढ्न थालेको छ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा…

दुर्गा प्रसाईलाई बल प्रयोग गरेर पक्राउ

दुर्गा प्रसाईलाई बल प्रयोग गरेर पक्राउ

पोखरा । निबास बाहिर गएका प्रहरीलाई घर भित्र छिर्न नदिएर ढोका थुनेर बसेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले बल प्रयोग गरेरै गिरफ्तार गरेको छ । भक्तपुरको कमेराटार स्थित प्रसाई निबासमा पुगेको प्रहरीले एक घण्टाको प्रयासपछि नियन्त्रणमा लिन सफल भएको हो । उनलाई गिरफ्तार गर्न साइबर क्राइब ब्रान्चको प्रहरी टोली खटिएको थियो । डिएसपीको नेतृत्वमा खटिएको…

  • पोखरामा ४४ सय जनामा डेंगु

    पोखरामा ४४ सय जनामा डेंगु

    गण्डकी । पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु संक्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु संक्रमितको संख्या ७ सयको आसपास रहेकोमा महिनादिनमा बढेर ४ हजार ४ सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार संक्रमितको...

  • दुई महिनामा रुपन्देहीका एक सय आठ उद्योग बन्द

    दुई महिनामा रुपन्देहीका एक सय आठ उद्योग बन्द

    रुपन्देही । रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् । यहाँ आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा कृषि...

  • राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ती बुटवललाई

    राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ती बुटवललाई

    बुटवल । राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ बाट रेडियो मुक्ती बुटवल नगद सहित सम्मानित भएको छ । शिक्षा पत्रकार समुहले प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ शुक्रबार काठमाण्डौमा आयोजना गरिएको शिक्षा पत्रकार समुहको रजत वर्ष २०८० / ८१...

  • संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

    संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

    रामकुमार श्रेष्ठ नवलपुर । गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले संविधानबाट प्राप्त राम्रा उपलब्धिलाई आमजनतासामु पु¥याउन आवश्यक रहेको बताएका छन् । संविधान दिवस अवसरमा बिहीबार कावासोतीमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद गाहाले राजनीतिमा महिला सहभागिता र अनिवार्य रुपमा दलित...

  • कास्कीमा विन्ध्यवासिनी र मदरल्याण्ड मावि उत्कृष्ट

    कास्कीमा विन्ध्यवासिनी र मदरल्याण्ड मावि उत्कृष्ट

    पोखरा । कास्कीमा सामुदायिक विद्यालयतर्फ बाटुलेचौरको विन्ध्यवासिनी मावि र संस्थागत तर्फ मासवारको मदरल्याण्ड मावि यस वर्ष लगातार उत्कृष्ट भएका छन् । माध्यमिक शिक्षा परीक्षा २०८० को मूल्यांकनका आधारमा यस वर्ष पनि उच्च जिपिए ल्याउँदै उत्कृष्ट घोषित भएका हुन् । सामुदायिक...