चर्चामा

ताजा समाचार

गणेशमान सैंजु दम्पतीको जन्मजयन्तीमा ९ जना सम्मानित,  स्वर्गिय सैंजुले सामाजिक विकासमा पुर्‍याएको योगदानको चर्चा

गणेशमान सैंजु दम्पतीको जन्मजयन्तीमा ९ जना सम्मानित, स्वर्गिय सैंजुले सामाजिक विकासमा पुर्‍याएको योगदानको चर्चा

बुटवल । बुटवलका वरिष्ठ समाजसेवी स्वर्गिय गणेशमान सैंजु र कृष्णप्यारी सैंजुको जन्मजयन्तीको स्मृतिमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको छ। विश्वहिन्दु महासंघ रुपन्देही, नवजागृती बहुउद्देश्यीय सामाजिक भवन ट्रष्ट, नवजागृती पुस्तकालय, श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु वृद्धाश्रम, कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी सैंजु स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, साहित्य, संचार लगायतका क्षेत्रमा महत्वपूर्ण…

नारायणघाट–बुटबल सडक : अन्तिम पटक भन्दै एक वर्ष थपियो म्याद

नारायणघाट–बुटबल सडक : अन्तिम पटक भन्दै एक वर्ष थपियो म्याद

बुटवल । सरकारले म्याद सकिएको दुई दिनपछि नारायणघाट–बुटवल सडक खण्ड विस्तारका लागि चिनियाँ ठेकेदार कम्पनीको म्याद एक वर्ष थप गरेको छ। यसअघि थपिएको म्याद साउन ८ गते सकिएपछि आठै गतेदेखि लागु हुने गरी १० गते एक वर्षका लागि म्याद थपिएको सडक विभागका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिए। चिनियाँ ठेकेदार कम्पनी चाइन स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ…

  • पाल्पा – बुटवल खण्डको सडक भासियो

    पाल्पा – बुटवल खण्डको सडक भासियो

    बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा - बुटवल खण्डको हिउँदे खोला नजिकै झन्डै ६० मिटर सडक भासिएको छ । तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । यही खण्डमा दुई वर्ष अघि पनि...