चर्चामा

समाज

रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुँदै

रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । हिजो आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको रिटमा आज पनि सुनुवाइ हुने भएको हो । रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा आइतबार सर्वोच्चमा सुनुवाइ भएको थियो । सर्वोच्चका…

१६५ क्षेत्रकै परिणाम सार्वजनिक

१६५ क्षेत्रकै परिणाम सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको हो । जसमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङ्मा शेर्पालाई पराजित गरे । उम्मेदवारी खारेजपछि विवादित बनेको धनुषा-१ मा आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र दिएको…

  • रुपन्देही-२ : रास्वपाका सुलभ फराकिलो मतान्तरले विजयी 

    रुपन्देही-२ : रास्वपाका सुलभ फराकिलो मतान्तरले विजयी 

    बुटवल । रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले फराकिलो मतान्तरले जित हासिल गरेका छन् । २०६४ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका नेकपा एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ को फराकिलो मतान्तरले जित हासिल गरेका हुन । सुरुवातदेखि नै...

  • चितवन ३ मा सोविता गौतम अत्यधिक मतसहित विजयी

    चितवन ३ मा सोविता गौतम अत्यधिक मतसहित विजयी

    चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् । सोविता गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकाल्दा कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ । गौतमले ५९ हजार २ सय ७७...

  • जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

    जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमुख निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र लिएपछि पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले राष्ट्र निर्माणलाई...

  • म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

    म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । बाइस हजार ८५० मतका साथ पुन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले...

  • चितवन-२ मा रास्वपा सभापति लामिछाने विजयी

    चितवन-२ मा रास्वपा सभापति लामिछाने विजयी

    चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन । उनले ५४ हजार ४०२ मत प्राप्त गरे । नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छिन । यस्तै नेकपा...

  • कुलमान घिसिङ पराजित

    कुलमान घिसिङ पराजित

    काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् । काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका घिसिङ रास्वपाका राजुनाथ पाण्डेसंग पराजित भएका हुन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका पाण्डेले १८...