कास्कीमा तोडफोड, लुटपाट र आगजनी गर्नेको खोजी तीव्र, प्रहरीको सहयोगका लागि अपिल
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले २०८२ भदौ २३/२४ गते Gen-Z आन्दोलनको मौका छोपी कास्कीका एक व्यवसायीको पसलमा तोडफोड, लुटपाट र आगजनी गरी सम्पत्ति नष्ट गर्ने कार्यमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको छ । प्रहरीले उक्त घटनामा संलग्न केही...
