चर्चामा

समाज

विभिन्न पार्टी परित्याग गरि १ हजार ३१ जना काँग्रेसमा प्रवेश

विभिन्न पार्टी परित्याग गरि १ हजार ३१ जना काँग्रेसमा प्रवेश

बुटवल । विभिन्न पार्टी परित्याग गरेर बुटवलमा १ हजार ३१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बुटवलमा आयोजित नेपाली काँग्रेसको चुनावी सभामा पूर्वप्रहरी संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेकपाका प्रदेश सल्लाहकार हरिहर भट्टराई, पूर्व डिएसपि सुवास गैरे, राप्रपाका पूर्व केन्द्रीय सदस्य विष्णुबहादुर कार्की, रास्वपाका गोपाल थापा, एमालेकी कल्पना नेपाल, तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित…

रूपन्देही २ मा कांग्रेसको घरदैलो : चुनाव जित्नेमा उम्मेदवार चुन्न पौडेल विश्वस्त

रूपन्देही २ मा कांग्रेसको घरदैलो : चुनाव जित्नेमा उम्मेदवार चुन्न पौडेल विश्वस्त

बुटवल । नेपाली कांग्रेस रूपन्देही–२ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुग्दा उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले चुनाव जित्नेमा विश्वस्त भएको बताउनु भएको छ । घरदैलो कार्यक्रमको ९ औं दिन बुटवल उपमहानगरपालिका वडा नं १२ र वडा नं २ को घरदैलोका क्रममा प्रतिक्रिया दिदै कांग्रेस उम्मेदवार पौडेलले घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताहरूको सक्रिय सहभागीता र मतदाताहरूले…

  • बुटवलमा भोली काँग्रेसको चुनावी सभाः सभापति गगनले सम्बोधन गर्ने

    बुटवलमा भोली काँग्रेसको चुनावी सभाः सभापति गगनले सम्बोधन गर्ने

    बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले भोली बुटवलमा वृहत् चुनावी सभा आयोजना गरेको छ । रुपन्देही केन्द्रित उक्त सभा बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस बाहिरको खुला चौरमा बिहान साढे ९ बजे...

  • देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

    देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

    काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै...

  • २०४६ सालपछिका काण्डमा मेरै परिवारको मान्छे भएपनि बच्दैन : गगन थापा

    २०४६ सालपछिका काण्डमा मेरै परिवारको मान्छे भएपनि बच्दैन : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले २०४६ पछिका सबै काण्डको छानबिन गरेर कारबाही गर्ने बताएका छन् । बिहीबार सुर्खेतमा कांग्रेसले आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् । ‘२०४६ साल...

  • अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

    अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

    काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन् । आयोगको निर्देशनबमोजिम विभिन्न दल र उम्मेदवारले घोषणापत्र बुझाउन थालेका र विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको आयोगका सहसचिव...

  • काँग्रेसले आज चुनावी `प्रतिज्ञा पत्र` सार्बजनिक गर्दै

    काँग्रेसले आज चुनावी `प्रतिज्ञा पत्र` सार्बजनिक गर्दै

    काठमाडौं । नेपाली काँग्रेसले आज फागुन २१ गते हुने निर्वाचनको प्रतिज्ञा पत्र सार्बजनिक गर्न लागेको छ । काँग्रेस प्रवक्ता देव राज चालिसेका अनुसार आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम रहेको छ । त्यस्तै काँग्रेसले फागुन...

  • आज महाशिवरात्री : भगवान शिवको पूजा-आराधना गरी मनाइँदै

    आज महाशिवरात्री : भगवान शिवको पूजा-आराधना गरी मनाइँदै

    काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना,...