चर्चामा

समाज

आचारसंहिता कडा, बालबालिका प्रयोग गर्न र टोपी–टिसर्ट बाँड्न रोक

आचारसंहिता कडा, बालबालिका प्रयोग गर्न र टोपी–टिसर्ट बाँड्न रोक

चुनाव आउन ६० दिन बाँकी काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ६० दिन बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहितालाई कडा बनाएको छ । आयोगले चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएको छ भने सरकारी तथा अर्धसरकारी निकायलाई कुनै पनि दलको पक्ष–विपक्षमा लाग्न बन्देज गरेको छ । आयोगले तय गरेको आचारसंहिताअनुसार…

पोखरामा चोरीका स्कुटरसहित ५ युवा पक्राउ

पोखरामा चोरीका स्कुटरसहित ५ युवा पक्राउ

पोखरा । विभिन्न स्थानबाट चोरी भएका स्कुटरहरूसहित पाँच जना युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले खोजतलास तथा अनुसन्धानका क्रममा चोरीमा संलग्न चार जनालाई दुईवटा स्कुटरसहित नियन्त्रणमा लिएको जनाएको छ । ती स्कुटरहरू ग९प ८७६१ र ग१५प ५२३७ नम्बरका रहेका छन् । त्यस्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको अर्को…

  • आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

    आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

    काठमाडौं । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका...

  • नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

    नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १३ दशमलव ८८ अङ्कले घटेर दुई हजार ५८१ दशमलव २१ को बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर ६५ हजार ३१२ पटक खरिदबिक्री हुँदा रु...

  • ‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

    ‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा देखिने स्टन्टबाजीका भरमा कुनै वैचारिक इतिहास नभएका व्यक्तिहरूले जनतालाई भ्रममा पार्ने प्रवृत्ति बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेकपाको एकता सन्देश सभालाई...