चर्चामा

स्वास्थ / जिवनशैली/ प्रविधि

युवा बौद्ध संघको रक्तदान

युवा बौद्ध संघको रक्तदान

पोखरा । २५६९ औं बुद्ध जयन्ती अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत युवा बौद्ध संघ, धर्मशीला बुद्ध विहारद्वारा नदीपुरमा बुधबार रक्तदान कार्यक्रम भयो । कार्यक्रममा ३२ युनिट रगत संकलन भएको थियो । कार्यक्रमको धर्मशिला बुद्ध विहारका प्रमुख भिक्षु धज्जवन्तो साथै बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष टेकबहादुर तामाङले घेरुवामा दीप प्रज्वलन गरी उद्घाटन गरे । रेडक्रस सोसाइटी कास्की रक्तसञ्चार…

गरिमा सकोसको प्रविधि विस्तार तथा कौसी / करेसाबारी सम्बन्धी तालिम सम्पन्न

गरिमा सकोसको प्रविधि विस्तार तथा कौसी / करेसाबारी सम्बन्धी तालिम सम्पन्न

बुटवल । बुटवल – ९ मिलनचोकमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा नविनतम प्रविधि विस्तार तथा कौसी र करेसाबारी सम्बन्धी तालिम एक दिने तालिम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसीले फोहोर व्यवस्थापन सबैको जिम्मेवार भएकाले हरेकले आफ्नो आफ्नो ठाउँबाट फोहोरको उचित…

  • स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध :स्वास्थ्यमन्त्री सारु

    स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध :स्वास्थ्यमन्त्री सारु

    लुम्बिनी प्रादेशिक अस्पतालको ११५औं स्थापना दिवस बुटवल। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवाको क्षेत्रमा भौतिक पूर्वाधारसँगै गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान केन्द्रित गरेको बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसका अवसरमा विहिबार आयोजित मूल समारोहलाई सम्बोधन...

  • प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ

    प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ भएको छ। विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका(३ का...

  • बुटवलमा मँगलबारदेखि एच.पी.भी. खोप अभियान

    बुटवलमा मँगलबारदेखि एच.पी.भी. खोप अभियान

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगर नगरपालिकाले मँगलबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप एच.पी.भी. (हृयुमन प्यापुलोना भाइरस) लगाउने भएको छ । बुटवलका विभिन्न विद्यालय, स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा आम्दा अस्पतालमा गरि ८३ वटा खोप केन्द्रबाट माघ २२ देखि २९...

  • बाँकेमा एकै परिवारका ६ जनालाई झाडाबान्ता, १ जनाको मृत्यु

    बाँकेमा एकै परिवारका ६ जनालाई झाडाबान्ता, १ जनाको मृत्यु

    बाँके । बाँकेको खजुरामा एउटै घरका ६ जनालाई झाडाबान्ता लागेकोमा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । खजुरा-५, बसन्तपुर ऐलानीका स्थानीय एकै परिवारका ६ जनालाई झाडाबान्ता भएकोमा ६५ वर्षिय केशवराम अहिरको मृत्यु भएको हो । आज बिहान ८ बजे तिर...

Page 2 of 3123