चर्चामा

Banner News

जेनजी आन्दोलन : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी

जेनजी आन्दोलन : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी

बुटवल । जेनजी प्रदर्शनकारीले मंगलबार साँझ भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन् । करिब एक हजार जनाको हाराहारीमा विमानस्थल परिसरमा प्रवेश गरेका उनीहरूले भौतिक संरचनामा तोडफोड गर्नुका साथै चारवटा सरकारी गाडी जलाएका छन् । केही सुरक्षाकर्मीका गाडीमा पनि क्षति पुगेको बताइएको छ । रुपन्देहीमा पछिल्लो समय जेनजीहरुको आन्दोलन सार्वजनिक सम्पत्तिहरुमा तोडफोड र आगजनीमा केन्द्रित…

आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते

आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई घाइते अवस्थामा देखिएको छ । उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन सकेको छैन ।

  • एमाले पार्टी कार्यालय बुटवलमा आन्दोलनकारीले लगाइदिए आगो

    एमाले पार्टी कार्यालय बुटवलमा आन्दोलनकारीले लगाइदिए आगो

    बुटवल । बुटवलको सुख्खानगरस्थित नेकपा (एमाले) लुम्बिनी प्रदेश पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन् । मंगलबार उग्र बनेका प्रदर्शनकारीहरूको समूहले पार्टी कार्यालयमा प्रवेश गरी सामान तोडफोड गर्नुका साथै आगो लगाएको स्थानीयहरूले बताएका छन् । घटनापछि कार्यालय परिसरमा धुवाँको...

  • प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

    प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

    काठमाडौं । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

  • प्रधानमन्त्री ओलीले दिए राजीनामा

    प्रधानमन्त्री ओलीले दिए राजीनामा

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन् ।

  • रास्वपाका २० जना सांसदद्वारा सामूहिक राजीनामा

    रास्वपाका २० जना सांसदद्वारा सामूहिक राजीनामा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन् । जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम चालेको हो । मंगलबार जारी विज्ञप्तिमा रास्वपाले निहत्था...

  • केपी ओलीको बालकोट निवासमा आगजनी र तोडफोड

    केपी ओलीको बालकोट निवासमा आगजनी र तोडफोड

    काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री निवासमा आगजनी गरेका हुन् । प्रदर्शनकारीहरुले नेताका घर, सरकारी कार्यालय, प्रहरी चौकी, पार्टी कार्यालयमा निशाना बनाउँदै आएका छन् । उनीहरुले एमाले पार्टी...

  • नेपाली कांग्रेस कार्यालयमा आगजनी

    नेपाली कांग्रेस कार्यालयमा आगजनी

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए । लगत्तै आज बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ...

  • बालकोटमा गोली चल्यो, २ जना घाइते

    काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए । (अनलाइनखबर)