चर्चामा

Banner News

रवि लामिछानेलाई मंगलबार अदालत लगिने, रुपन्देही पनि पठाइँदै

रवि लामिछानेलाई मंगलबार अदालत लगिने, रुपन्देही पनि पठाइँदै

पोखरा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई मंगलबार अदालतमा लगिने भएको छ । कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका उनलाई कास्की जिल्ला अदालतमा मंगलबार लगिने भएको हो । उनको गत १४ गते बुधबार हिरासतमा बस्नका लागि लिइएको समय सकिएको भए…

बंगलादेश बन्यो दोस्रोपटक साफ च्याम्पियन,नेपाल उपविजेतामा सीमित

बंगलादेश बन्यो दोस्रोपटक साफ च्याम्पियन,नेपाल उपविजेतामा सीमित

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो ।

  • पोखरामा नेपाल र बंगालदेशबीचको फाइनल खेल हेर्न पाइने

    पोखरामा नेपाल र बंगालदेशबीचको फाइनल खेल हेर्न पाइने

    पोखरा । नेपाल र बंगालदेशबीचको फाइनल खेल पोखराको पृथ्वीचोकमा हेर्न पाइने भएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको परिचय एडभरटाइजिङको डिस्प्लेबाट खेलको प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाएको हो । पोखरा महानगर प्रमुख धनराज आचार्यले फाइनल खेल पृथ्वीचोकमा रहेको डिजिटल बोर्डबाट...

  • यमपञ्चक शुरु, आज धनतरेस

    यमपञ्चक शुरु, आज धनतरेस

    पोखरा । प्रत्येक वर्ष कार्तिककृष्ण त्रयोदशीदेखि शुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११स्०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार शुरु भएको हो । बिहान ११:०१ बजेपछि...

  • सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य

    सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य

    काठमाडौँ । सत्तारुढ सात दलले सडकबाट सरकारको विकल्प खोज्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी र समर्थन गर्ने सात दलको शुक्रबार बालुवाटारमा बसेको बैठकले सातबुँदे लिखित साझा धारणा सार्वजनिक गरेको छ...

  • रविसँग सोधपुछ, छविलाई बुटवल ल्याइयो

    रविसँग सोधपुछ, छविलाई बुटवल ल्याइयो

    पोखरा । सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि पक्राउ परेका रास्वपका सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयले सोधपुछ थालेको छ । मुद्दाको प्रक्रियाका लागि कागजात जुटाउने सिलसिलामा सोमबार सोधपुछ गरिए पनि बयान भने नलिइएको कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला...

  • सुरक्षा चुनौती बढेपछि पोखरामा निषेधित क्षेत्र घोषणा

    सुरक्षा चुनौती बढेपछि पोखरामा निषेधित क्षेत्र घोषणा

    पोखरा, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने दिन सुरक्षा थ्रेट बढेपछि अदालत र प्रहरी कार्यालय आसपासलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । कास्कीका प्रमुख जिल्ला अदालत भरतमणि पाण्डेले आदेश जारी...

  • ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसकिने

    ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसकिने

    file photo काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना...

  • रवि लामिछाने कास्की प्रहरी हिरासतमा, रास्वपाका कार्यकर्ता पोखरा आउँदै

    रवि लामिछाने कास्की प्रहरी हिरासतमा, रास्वपाका कार्यकर्ता पोखरा आउँदै

    पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । उनलाई कहाँ र कस्तो अवस्थामा राखिएको छ भन्ने कुरा सार्वजनिक भएको छैन । उनी पूर्वउपप्रधान तथा गृहमन्त्री भएकाले भिआइपी सुविधा पाउने बताइन्छ । पोखरास्थित...