चर्चामा

Banner News

नागरिकमैत्री र सुशासनमैत्री प्रदेश बनाउन प्रदेश सरकार संवेदनशिल छ मुख्यमन्त्रीः आचार्य

नागरिकमैत्री र सुशासनमैत्री प्रदेश बनाउन प्रदेश सरकार संवेदनशिल छ मुख्यमन्त्रीः आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकमैत्री र सुशासनमैत्री प्रदेश बनाउन प्रदेश सरकार संवेदनशिल रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशले पुस ११ गते दाङको लमहीमा गरेको नागरिक संघ संस्थाका चुनौती र नागरिक स्वतन्त्रता सम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री आचार्यले यस्तो कुरा बताउनुभएको हो । मुख्यमन्त्री आचार्यले नागरिक संघसंस्थाका चुनौती…

करार कर्मचारी नराख्न सरकारलाई आयोगको सुझाव

करार कर्मचारी नराख्न सरकारलाई आयोगको सुझाव

पोखरा । आधा वर्ष सकिनलाग्दा बजेट खर्च मुस्किलले २० प्रतिशत हाराहारी छ । कतिपय कार्यालयमा कर्मचारी छैनन् । काम भइसकेका योजनामा पनि मूल्याङ्कन गर्ने प्राविधिक कर्मचारी नहुँदा उपभोक्ता समिति र ठेकेदारहरुले भुक्तानी पाएका छैनन् । गण्डकीमा अहिले कर्मचारीको चरम समस्या छ । केही कर्मचारी लोक सेवा आयोगबाट नाम निकालेर फिल्डमा नखटिँदै संघमा नाम निकालेर गएका…

  • तत्काललाई टर्‍यो पोखरा महानगरको लफडा

    तत्काललाई टर्‍यो पोखरा महानगरको लफडा

    पुसदेखि करारमुक्त गर्ने, नयाँ ओएण्डएम बनाउने पोखरा । पोखरा महानगरपालिकाको कर्मचारी विवाद र नगर सभाको लफडा तत्कालका लागि टरेको छ । मेयर धनराज आचार्यसहितको उपस्थितिमा बसेको कांग्रेस र एमालेका जनप्रतिनिधिको बैठकले मध्यमार्गी उपाय निकालेका हुन् । यसका लागि कांग्रेस र...

  • करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार

    करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार

    पोखरा । गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी भर्ना गर्न अध्यादेश ल्याउने तयारी गरेको छ । त्यसका लागि लोक सेवा आयोगसँग आवश्यक परामर्श माग गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगसँग परामर्श माग्ने निर्णय गरेको...

  • स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान

    स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान

    हुम्लाको सर्केगाड गाउँपालिकामा रिक्त पदका लागि भएको उपनिर्वाचनमा आइतबार पालिका केन्द्रमा रहेको हिमज्योती माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्बिर : दाने बोहरा/रासस काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत...

  • लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली

    लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली

    लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मथलो मात्र नभएर बुद्धिजमको मुहान भएको बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धिजमको मुहानबाट शान्तिको सन्देश फैलाउन र बुद्धिजमको...