चर्चामा

Banner News

पूर्वराजाले राज्यद्वारा प्राप्त सुविधाको दुरुपयोग गरे : कांग्रेस

पूर्वराजाले राज्यद्वारा प्राप्त सुविधाको दुरुपयोग गरे : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यद्वारा प्राप्त सेवा सुविधा र सहजताको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा शुक्रबार काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकहरूले हिसांत्मक प्रदर्शन गरेको सम्बन्धमा समीक्षा भएको थियो । बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बैठकले हिजोका गतिविधिको गम्भीर समीक्षा गर्दै भत्र्सना गरेको बताए ।…

पत्रकार महासंघको ७० औँ स्थापना दिवस, देशभर विरोधसभा गरी मनाउँदै

पत्रकार महासंघको ७० औँ स्थापना दिवस, देशभर विरोधसभा गरी मनाउँदै

बुटवल । नेपाल पत्रकार महासंघको आज ७० औँ स्थापना दिवस । २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । २०५३ जेठ २९ मा संघ स्थापना भएको दिनलाई आधार मान्दै महासंघले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ । यस वर्षको स्थापना दिवसमा महासंघले तय गरेका सम्पूर्ण कार्यक्रम स्थगित गरी देशभर शोकसभा…

  • महिला अधिकार र यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम

    महिला अधिकार र यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम

    लुम्बिनीमा महिला अधिकार र यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिकामा महिला अधिकारको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम सुरु भएको छ ।स्वास्थ्य कार्यालय...

  • कुलमान घिसिङ बर्खास्त, हितेन्द्रदेव शाक्य नियुक्त

    कुलमान घिसिङ बर्खास्त, हितेन्द्रदेव शाक्य नियुक्त

    काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । कुलमानको बर्खास्तीसँगै रिक्त भएको पदमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । केपी शर्मा...

  • काठमाडौँमा चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा प्रदर्शन हुने

    काठमाडौँमा चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा प्रदर्शन हुने

    काठमाडौँ । चैत १५ गते काठमाडौँमा गणतन्त्रको पक्ष र विपक्षमा प्रदर्शन हुने कार्यक्रम तय भएको छ । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्नेछन् । त्यसैगरी, मेडिकल व्यवसायी...

  • बुटवलमा दोस्रो मिडिया सम्मेलन सुरु

    बुटवलमा दोस्रो मिडिया सम्मेलन सुरु

    बुटवल । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबारदेखि बुटवलमा दुई दिने मिडिया सम्मेलन २०८१ सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवलमा मिडियाग्राम स्थापना गरी सञ्चारगृहरुको संरक्षण गर्ने योजना अघि सारिएको बताए...

  • जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ : सभापति देउवा

    जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ : सभापति देउवा

    ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन् । कांग्रेस सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा उनले सङ्घीयता...