चर्चामा

Banner News

९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक

९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक

तस्बिर : नेपालफोटो लाइब्रेरी काठमाडौँ । अविरल जनधनको क्षति गराएपछि सरकारले सर्वदलीय बैठक गरेर ९ वटा निर्णय गरेको छ । गत बिहीबारदेखि परेको अविरल वर्षाले आइतबार अपराह्नसम्म १४८ जनाको मृत्यु भइसकेको छ, ५५ जना बेपत्ता छन् । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको सर्वदलीय बैठकले बाढीपहिरोमा परेकाहरूलाई उद्धार गर्ने र राहत दिनेलगायत निर्णय गरेको छ…

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्न स्थानीय तहहरूलाई अनुरोध गरेका हुन्। मन्त्रालयअन्तर्गतका विभागीय…

  • बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

    बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

    काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको...

  • लुम्बिनीमा पर्यटकलाई स्वागत गरी मनाइयो पर्यटन दिवस

    लुम्बिनीमा पर्यटकलाई स्वागत गरी मनाइयो पर्यटन दिवस

    लुम्बिनी । विश्व पर्यटन दिवसमा अवसरमा शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले पर्यटकलाई खादा र नेपाली ढाका...

  • कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार

    कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार

    विराटनगर । कोशी ब्यारेजबाट नदीमा खसेको यात्रुबाहक बसमा सवार सबै जनाको उद्धार गरिएको छ । विहिबार साँझ करिब ६ बजे यात्रुबाहक बस कोशी ब्यारेजको ढोका नम्बर ३४ र ३५ बाट तल खसेको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १...

  • पोखराको पुरानो एअरपोर्टमा आपतकालीन गोदामघर

    पोखराको पुरानो एअरपोर्टमा आपतकालीन गोदामघर

    पोखरा । पोखराको पुरानो विमानस्थलमा विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० ले मानवीय सहायता केन्द्र निर्माण गरेको छ । उक्त केन्द्रको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले बुधबार उद्घाटन गरेका छन् । मौसमको खराबीका कारण उनी पोखरा आउन नसकेपछि भर्चुअल रुपमा उद्घाटन गरेका...

  • शनिबारदेखि चाडपर्वलक्षित अग्रिम टिकट बुकिङ खुला हुने

    शनिबारदेखि चाडपर्वलक्षित अग्रिम टिकट बुकिङ खुला हुने

    काठमाडौं । आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस वर्षको दसैँ तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर...