चर्चामा

Author: satyadeep

फिफा विश्वकपको सेमिफाइनलमा आज इंग्ल्यान्ड-अर्जेन्टिना भिड्दै, मेसी र बेलिङ्घममाथि खेलप्रेमीको विशेष ध्यान

फिफा विश्वकपको सेमिफाइनलमा आज इंग्ल्यान्ड-अर्जेन्टिना भिड्दै, मेसी र बेलिङ्घममाथि खेलप्रेमीको विशेष ध्यान

काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा आज फुटबलका दुई परम्परागत प्रतिद्वन्द्वी इंग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदैछन् । विश्व फुटबलकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक मानिने यी दुई टोलीबीचको खेलले खेलप्रेमीको विशेष ध्यान तानेको छ । विश्वकप इतिहासमा यी दुई टोलीबीचको प्रतिस्पर्धा केवल खेलकुदमा सीमित छैन । फुटबलसँगै राजनीतिक इतिहाससमेत जोडिएकाले इंग्ल्यान्ड-अर्जेन्टिना भिडन्तलाई विशेष चासोका…

बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ

बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको नेपालगञ्ज रोडस्थित एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने , जिल्ला कास्की पोखरा महानगरपालिका १ का किरण तिवारी (कृष्ण), जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका १ का संजय…

  • फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

    फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

    काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान स्विट्जरल्यान्डले कोलम्बियालाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएसँगै क्वार्टरफाइनलमा पुग्ने सबै टोलीको टुंगो लागेको हो । अन्तिम १६ बाट फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड,...

  • अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश

    अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश

    काठमाडौं । एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध शानदार जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै...

  • पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश

    पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश

    काठमाडौं । पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा मिकेल मेरिनोले गरेको गोल नै...

  • पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

    पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

    पोखरा । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि छुट्टै रौनक थियो । मध्य असारको महिना खेताला र बाउसेलाई भ्याइनभ्याइ थियो । गोरुले खेत हिलाउने, बिउ काढ्ने र धान रोप्न कृषक बिहानदेखि व्यस्त थिए । तर आज स्थानीय कृषकसँगै...

  • वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड

    वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड

      काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले मिलेर...

  • हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली

    हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सल्बलाएको उल्लेख गर्दै त्यसलाई परास्त गर्ने दाबी गरेका छन् । उनले अहिले आफूहरूलाई कमजोर नठान्न उनले आग्रह गरे । ‘हामी मरेका छैनौं, फेरि उठ्छौं र प्रतिक्रियावादीहरूलाई परास्त...