पोखरा विमानस्थल सञ्चालन जिम्मा पनि निजी क्षेत्रलाई दिन आग्रह
काठमाडौं । अपेक्षाकृत सञ्चालनमा आउन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन निजी क्षेत्रलाई दिन उद्योगीहरूले प्रस्ताव गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र शीर्ष उद्योगी–व्यवसायीहरूबीच शुक्रबार भएको विशेष छलफलमा उक्त...
