चर्चामा

Author: satyadeep

सानिमा रिलायन्स इन्स्योरेन्सले बुटवलमा गर्यो एजेन्सी म्यानेजर सम्मान तथा पुनर्ताजगी कार्यक्रम 

सानिमा रिलायन्स इन्स्योरेन्सले बुटवलमा गर्यो एजेन्सी म्यानेजर सम्मान तथा पुनर्ताजगी कार्यक्रम 

बुटवल । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले बुटवलमा एजेन्सी म्यानेजर सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । एक समारोहका बिच एजेन्सी म्यानेजरहरुलाइ प्रसंशा पत्र,मायाको चिनो सहित सम्मान गरिएको बुटवल शाखा प्रमुख प्रेम प्रसाद आचार्यले बताउनुभयो । उहाँले बीमा क्षेत्र अभिकर्ताहरुको माध्यमबाट सञ्चालन हुने भएको हुदा उनीहरुको मेहनत र लगनशिलता को प्रसंसा गर्दै धन्यवाद दिनुभयो…

विद्या भण्डारी राजनीतिमा फर्किंदा लोकतन्त्रलाई घाटा, सदस्यता स्वतः निष्क्रिय : एमाले

विद्या भण्डारी राजनीतिमा फर्किंदा लोकतन्त्रलाई घाटा, सदस्यता स्वतः निष्क्रिय : एमाले

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण दललाई बलियो बनाउने भन्दा लोकतन्त्रलाई बलियो बनाउनका लागि भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकबारे पार्टीको प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पूर्व राष्ट्रपति एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भएपनि लोकतन्त्र कमजोर हुने उनको…

  • गम्भीर भ्रष्टाचार सहँदैन, आरोपकै भरमा कारबाही गर्दिन : प्रधानमन्त्री ओली

    गम्भीर भ्रष्टाचार सहँदैन, आरोपकै भरमा कारबाही गर्दिन : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर प्रकृतिका भ्रष्टाचारका घटनालाई कुनै हालतमा सहन नहुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा उनले आफू ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ’ भन्ने अठोटमा दृढ रहेको बताए । प्रधानमन्त्री ओलीले तथ्यका आधारमा...

  • आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन...

  • भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

    भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

    सुर्खेत । गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट(१४ पिपलचौरस्थित भेरी नदीमा...

  • वार्षिकोत्सवमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

    वार्षिकोत्सवमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

    बुटवल । बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसन रुपन्देही–लुम्बिनीको गौरवमय ३०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको वृहत् वृक्षारोपण कार्यक्रम सोमबार बुटवल २ मैनाबगरस्थित अटो भिलेज परिसर तथा घाट क्षेत्रमा सम्पन्न भएको छ । करिब २ सय वटा बिरुवा रोपिएको उक्त कार्यक्रममार्फत हरियाली प्रवर्द्धन,...

  • आज ४३औँ बिपी स्मृति दिवस मनाइँदै

    आज ४३औँ बिपी स्मृति दिवस मनाइँदै

    काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका...

  • कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’

    कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’

    न्युयोर्कमा आगामी जुलाई २७ मा सम्मान गरिने काठमाडौं । यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड नेपालका दुई विशिष्ट व्यक्तित्व—कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई प्रदान गरिने भएको छ। अमेरिकाको न्युयोर्कमा जुलाई २७ तारिखमा ग्लोबल नेपालीद्वारा आयोजित विशेष समारोहमा उनीहरूलाई सम्मान गरिनेछ...