चर्चामा

Author: satyadeep

हाटबजार व्यवसायीहरुको साथमा स्थानीय सरकार

हाटबजार व्यवसायीहरुको साथमा स्थानीय सरकार

बुटवल । रुपन्देहीका विभिन्न स्थानमा हाटबजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुको साझा संस्था हाटबजार व्यवसायी संघ रुपन्देहीको १९ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले हाटबजार व्यवसायीले स्वरोजगारको वातावरण सिर्जना गरेको बताए । उनले हाटबजार व्यवसायीहरुको साथमा स्थानीय सरकार जहिले पनि सकारात्मक रुपमा अगाडि…

रुपन्देहीको गैडहवामा होमस्टे कार्यक्रमको तयारी, लुम्बिनीसँग जोडेर पर्यटन प्रवर्द्धनमा जोड

रुपन्देहीको गैडहवामा होमस्टे कार्यक्रमको तयारी, लुम्बिनीसँग जोडेर पर्यटन प्रवर्द्धनमा जोड

बुटवल । रुपन्देहीको गैडहवामा मुख्यमन्त्री नव प्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत महिलाहरुका लागि होमस्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिम सम्पन्न भएको छ । गैडहवा–४ मा अवस्थित गैडहवा ताललाई आन्तरिक तथा बाह्य पर्यटक लक्षित होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्ने उद्देश्श्यसहित स्थानीय उत्पादन र परम्परागत परिकारहरुलाई प्रवर्द्धन गर्नेगरी तालिम सञ्चालन गरिएको हो । तालिममा सिकेका सीपलाई प्रयोग गरी…

  • पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    पोखरा । देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी पोखरा...

  • प्रदेश खारेज गरि कृषि ,शिक्षा,र स्वास्थ्य मा लगानी गर्नुपर्छ : नेपाली

    प्रदेश खारेज गरि कृषि ,शिक्षा,र स्वास्थ्य मा लगानी गर्नुपर्छ : नेपाली

    बुटवल । अखिल नेपाल किसान महासंघ (अप्फा)को चौथो राष्ट्रिय भेला बुटवलमा समपन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी रास्टृय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले किसानहरु आफ्नो अधिकार पराप्तिको लागि सबै किसानहरू एकजुट भएर लाग्नु पर्ने बताए । आफ्नो अधिकार...

  • चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री ओली

    चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया...

  • राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता

    राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको...