चर्चामा

अर्थ

सुन एकैदिन ७ हजार १ सय रुपैयाँले बढ्यो,प्रतितोला २ लाख ५८ हजार

सुन एकैदिन ७ हजार १ सय रुपैयाँले बढ्यो,प्रतितोला २ लाख ५८ हजार

सुनको भाउमा एकैदिन अभूतपूर्व वृद्धि, प्रतितोला मूल्य २ लाख ५८ हजार रुपैयाँ काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकैदिन अभूतपूर्व वृद्धि भएको छ। शुक्रबार तोलामा ७ हजार १ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   बिहीबार सुनको मूल्य २ लाख ५० हजार ९…

सुनको मूल्यमा ऐतिहासिक कीर्तिमान, तोलामा ७ हजार ६०० रुपैयाँ महंगियो

सुनको मूल्यमा ऐतिहासिक कीर्तिमान, तोलामा ७ हजार ६०० रुपैयाँ महंगियो

काठमाडौं । दशैं बिदापछि खुलेको बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ । एकैदिन तोलामा ७ हजार ६०० रुपैयाँले बढेर प्रतितोलाको मूल्य यति धेरै महंगो भएको हो ।   यसअघि असोज १२ गते सुनको मूल्य तोलामा २…

  • पोखरामा यस वर्ष सस्तियो च्याङग्राको मूल्य

    पोखरामा यस वर्ष सस्तियो च्याङग्राको मूल्य

    पोखरा । दसैँ पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य रु. पाँच हजार / प्रतिकिलोग्राम जिउँदाको मूल्य रुपैँया ५० देखि रुपैँया १०० सम्म...

  • अर्थमन्त्री खनालले कार्यान्वयन गर्ने भनेको प्रतिवेदनमा के छ र ?

    अर्थमन्त्री खनालले कार्यान्वयन गर्ने भनेको प्रतिवेदनमा के छ र ?

    काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आज कार्यभार सम्हाल्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गरिने बताएका छन् । अर्थतन्त्र सुधारका लागि खनालकै संयोजकत्वमा गठन गरिएको आयोगले २०८१ चैत २९ गते विभिन्न सुझाव र सिफारिससहित सरकारलाई प्रतिवेदन बुझाएको थियो...

  • दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ

    दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल (काभ्रेपलाञ्चोक)मा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग...

  • नेप्सेमा दोहोरो अंकको वृद्धि, ८ अर्ब ५३ करोडको कारोबार

    नेप्सेमा दोहोरो अंकको वृद्धि, ८ अर्ब ५३ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से विहिबार १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर ८ अर्ब ५३ करोड ७५...

Page 2 of 512345