चर्चामा

अर्थ

शाइन रेसुङ्गा विकास बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा विकास बैंकको लाभांश घोषणा

बुटवल । शाइन रेसुङ्गा विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीको हाल चुक्ता पूँजी ४ अर्ब ७३ करोड रुपैयाँ छ । आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश…

ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान

ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । मंगलबार न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई तत्काल पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । ११ असोजमा भारतको नयाँ दिल्लीमा…

  • शनिबारदेखि चाडपर्वलक्षित अग्रिम टिकट बुकिङ खुला हुने

    शनिबारदेखि चाडपर्वलक्षित अग्रिम टिकट बुकिङ खुला हुने

    काठमाडौं । आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस वर्षको दसैँ तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर...

  • शुभम् बचतको अध्यक्षमा पौडेल

    शुभम् बचतको अध्यक्षमा पौडेल

    पोखरा । शुभम् बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सुर्य प्रसाद पौडेल चयन भएका छन् । शुक्रबार पोखरामा सम्पन्न संस्थाको १२ औ साधारणसभाले पौडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । पौडेल यस अघि संस्थाको उपाध्यक्ष थिए...

  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    पोखरा । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कार्यक्रम उद्घाटन गर्दै सामाजिक क्षेत्रमा अनुकरणीय योगदान...

  • नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार

    नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार

    काठमाडौँ । नेप्सेमा आज १३ अङ्कको गिरावट आएको छ । मंगलबार नेप्सेमा १३.०९ अङ्कको गिरावट आउदा ओरालो २६३२.९४ विन्दुमा रोकिएको छ । आज ३२८ कम्पनिको कारोबार हुदा एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ७ अर्ब २४ करोड...

  • मितेरी सहकारी ठगी आरोपमा कांग्रेस उपसभापति गुरुङविरूद्ध उजुरी

    मितेरी सहकारी ठगी आरोपमा कांग्रेस उपसभापति गुरुङविरूद्ध उजुरी

    पोखरा । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको छ । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारीका अध्यक्ष कुम्भराज गुरुङले संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत...

Page 4 of 512345