रन टु शाइनको उपाधि मिङमार र सन्तोषीलाई, खनाललाई पत्रकारिता पुरस्कार
उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार दामोदर खनाल बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न रचनात्मक कार्यक्रम मनाएको छ । बैंकले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवलाई खेल र स्वास्थ्यसँग जोड्दै विभिन्न क्षेत्रका ब्यक्ति र उत्कृष्ट शाखालाई पुरस्कृत गर्दै मनाएको हो ।...
