चर्चामा

अर्थ

पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

बुटवल । पारदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि श्री किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा श्री कल्पना काफ्ले चापागाईं, सचिवमा श्री गणेश बहादुर खत्री र कोषाध्यक्षमा…

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । पशुपति सहकारीका ७ जनाले बचत फिर्ता पाएका छन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको…

  • नबिल र शाइन रेसुंगाले जिते बेस्ट बैंक अवार्ड

    नबिल र शाइन रेसुंगाले जिते बेस्ट बैंक अवार्ड

    बुटवल । नबिल बैंक लि।र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि।ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ...

  • ६ लाख घुस रकमसहित इन्जिनियर पक्राउ

    ६ लाख घुस रकमसहित इन्जिनियर पक्राउ

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । इन्जिनियर डिल्ली राज खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने प्रयोजनको लागि लिएको ६ लाख घुससहित पक्राउ परेको अख्तियारले...

  • प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

    प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

    काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । सांसदहरूरु हरिप्रसाद भुसाल र सुशील खड्काले सो विधेयकमाथि राखेको संशोधन फिर्ता...

  • कर प्रणालीमा व्यापक सुधार, शेयर नाफा अन्तिम करको दायरामा

    कर प्रणालीमा व्यापक सुधार, शेयर नाफा अन्तिम करको दायरामा

    डिजिटल भुक्तानीमा भ्याट छुट काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले कर प्रणालीमा व्यापक सुधार तथा सरलीकरणका उपायहरू अघि सारेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानी, उद्योग तथा डिजिटल अर्थतन्त्रलाई...

  • राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि

    राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि

    काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हाल खाईपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भई ग्रेडसहित न्यूनतम पारिश्रमिक रु ४०...

  • यस्तो छ २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)

    यस्तो छ २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संंसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ रु...

  • नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

    नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १३ दशमलव ८८ अङ्कले घटेर दुई हजार ५८१ दशमलव २१ को बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर ६५ हजार ३१२ पटक खरिदबिक्री हुँदा रु...

Page 1 of 512345