चर्चामा

ताजा समाचार

संसद् विघटनविरुद्ध सर्वोच्चमा १० रिट, प्रधानमन्त्री नियुक्ति र राष्ट्रपतिको निर्णय असंवैधानिक दाबी

संसद् विघटनविरुद्ध सर्वोच्चमा १० रिट, प्रधानमन्त्री नियुक्ति र राष्ट्रपतिको निर्णय असंवैधानिक दाबी

काठमाडौं । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन् । दायर रिटहरूमा प्रधानमन्त्रीको नियुक्तिदेखि प्रतिनिधिसभा विघटनसम्मका सम्पूर्ण निर्णय असंवैधानिक रहेको दाबी गरिएको छ ।   रिटदाताहरूले प्रधानमन्त्रीको नियुक्ति संविधानको धारा उल्लेख नगरी गरिएको, धारा ७६ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन सक्ने तीन प्रकारका व्यक्तिबाट नभई बाहिरका व्यक्तिलाई नियुक्त गरिएको, साथै पूर्वप्रधानन्यायाधीशलाई नियुक्त गर्नु…

कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने

कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने

पोखरा । कास्कीका जग्गाधनीहरुले आफ्नो जग्गाको किटानी सिफारिस गर्नुपर्ने गर्नुपर्ने भएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा मालपोत कार्यालय कास्कीको भौतिक संरचनासहित सम्पूर्ण अभिलेख जलेर नष्ट भएकाले जग्गा धनीलाई किटानी सिफारिस गर्न सूचना जारी गरिएको छ । कार्यालयले मंगलबार एक सूचना जारी गरी आन्दोलनका कारण अवरुद्ध भएका सेवाहरू पुनः…

  • बाढीपहिरो अपडेट : देशभर ५२ जनाको मृत्यु

    बाढीपहिरो अपडेट : देशभर ५२ जनाको मृत्यु

    काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा...

  • बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना

    बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना

    काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे १...

  • आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

    आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

    काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन विजयादशमी आज रहेको छ । यस दिन मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ...

  • पोखरामा यस वर्ष सस्तियो च्याङग्राको मूल्य

    पोखरामा यस वर्ष सस्तियो च्याङग्राको मूल्य

    पोखरा । दसैँ पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य रु. पाँच हजार / प्रतिकिलोग्राम जिउँदाको मूल्य रुपैँया ५० देखि रुपैँया १०० सम्म...

  • आज महानवमी पर्व मनाइँदै

    आज महानवमी पर्व मनाइँदै

    काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोतलगायत राज्यका...

  • जेनजी आन्दोलन : ओली र लेखक लगायतसँग दसैँपछि बयान

    जेनजी आन्दोलन : ओली र लेखक लगायतसँग दसैँपछि बयान

    काठमाडौँ । भदौ २३ र २४ भएको जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका उच्च अधिकारीलाई अनुसन्धानको दायरामा राख्दै बयान लिने तयारी गरेको छ ।...