चर्चामा

ताजा समाचार

थारू समुदायले आज अटवारी पर्व मनाउँदै, लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा

थारू समुदायले आज अटवारी पर्व मनाउँदै, लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा

देउखुरी । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात(तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ । घोराही उपमहानगरपालिका(१७…

भदौ ११ देखि सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

भदौ ११ देखि सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयकलाई लिएर असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । महासंघले भदौ ११ गतेदेखि सडक आन्दोलन घोषणा गरेको छ । भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री, सबै राजनीतिक दल, विभिन्न समितिका सभापतिलाई भेटेर ध्यानाकर्षण गर्ने…

  • सानिमा रिलायन्स इन्स्योरेन्सको तीज मिलन कार्यक्रम

    सानिमा रिलायन्स इन्स्योरेन्सको तीज मिलन कार्यक्रम

    बुटवल । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल, भैरहवा,मुर्गिया,मणिग्राम शाखाले एकै साथ तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा तीजको शुभकामना आदान-प्रदान तथा बीमालेखका बारेमा समेत जानकारी गराइएको...

  • आज यी चार प्रदेशहरूमा भारी वर्षाको सम्भावना

    आज यी चार प्रदेशहरूमा भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका...

  • आज कुशे औँसी, घर-घरमा कुश भित्र्याइदै

    आज कुशे औँसी, घर-घरमा कुश भित्र्याइदै

    काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण...

  • शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश

    शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश

    काठमान्डौ । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । शुक्रबार बसेको बैठकमा शिक्षा समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन । समितिले सरोकारवालाहरुको माग, सरकारले शिक्षकहरुसंग...

  • गुल्मीको राक्सेमा पहिरो, कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध

    गुल्मीको राक्सेमा पहिरो, कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध

    गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका-४ राक्सेमा ठूलो पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त भएलगत्तै पुर्तिघाटस्थित प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए...