चर्चामा

ताजा समाचार

एसोसियसन अफ नेपाली ओरिजन (एएनओ) पोर्चुगल शाखा गठन

एसोसियसन अफ नेपाली ओरिजन (एएनओ) पोर्चुगल शाखा गठन

काठमाडौं । पोर्चुगलको राजधानी लिस्बोनमा एसोसियसन अफ नेपाली ओरिजन (एएनओ)को शाखा गठन भएको छ। लिस्बोन निवासी दिनेश विष्टको नेतृत्वमा २७ सदस्यीय राष्ट्रिय कार्यसमिति गठन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं एएनओका संस्थापक महासचिव चूडामणि भट्टराईले विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिलाई आफ्नो पहिचान स्थापित गर्न संगठित हुनुपर्नेमा जोड दिए । उनले नेपाल सरकारलाई नेपाली…

क्रिष्टिना ब्युटिकेयरको १५औं वार्षिकोत्सव, तीनदर्जन विद्यार्थी दीक्षित

क्रिष्टिना ब्युटिकेयरको १५औं वार्षिकोत्सव, तीनदर्जन विद्यार्थी दीक्षित

बुटवल । बुटवल होराईजनचोक देवीनगरमा रहेको क्रिष्टिना ब्युटि केयर एण्ड ट्रेनिङ सेन्टरले आफ्नो स्थापनाको १५ वर्ष बार्षिकोत्सवका रुपमा मनाएको छ । ट्रेनिङ सेन्टरले आइतबार १५औँ वार्षिकोत्सव तथा प्रमाणपत्र वितरण कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाएको हो । सो अवसरमा सेन्टरबाट विभिन्न चरणका तालिम लिएका तीन दर्जनबढी विद्यार्थीहरुलाई तालिम पुर्णताको प्रमाणपत्र वितरण गरेर वार्षिकोत्सव मनाएको हो…

  • इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

    इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

    बुटवल । बुटवल–११ कालीकानगरस्थित इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । आइतबार आयोजित कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले बुटवल शिक्षाको हब बन्दै गएको बताए ।...

  • बुटवल उपमहानगरले शनिबार ६६ औं स्थापना दिवस मनाउँदै

    बुटवल उपमहानगरले शनिबार ६६ औं स्थापना दिवस मनाउँदै

    बुटवल । बुटवल उपमहानगरपालिकाले शनिबार स्थापनाको ६६औं दिवस मनाउँदै छ । बटौली बजारलाई वि.सं. २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम...

  • हाटबजार व्यवसायीहरुको साथमा स्थानीय सरकार

    हाटबजार व्यवसायीहरुको साथमा स्थानीय सरकार

    बुटवल । रुपन्देहीका विभिन्न स्थानमा हाटबजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुको साझा संस्था हाटबजार व्यवसायी संघ रुपन्देहीको १९ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले हाटबजार व्यवसायीले स्वरोजगारको वातावरण...

  • पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    पोखरा । देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी पोखरा...