बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको काम सुरु
बुटवल । बुटवल-गोरूसिङ्गे सडक चार लेनमा बिस्तारको काम आज शुक्रबारदेखि सुरु भएको छ । बुटवलदेखि गोरूसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् । पहिलो चरणमा बुटवलदेखि गोरूसिङ्गेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा...
