रुपन्देही-२ मा कांग्रेस उम्मेदवार चुन्न पौडेललाई राप्रपाको समर्थन
बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको छ । राप्रपाको उम्मेदवार नरहेको अवस्थामा देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डा नजिक भएको भन्दै राप्रपाले रुपन्देही २ मा चुनन्न प्रसाद...
