चर्चामा

ताजा समाचार

विमानस्थल निर्माणमा भ्रष्टाचार भएको छैन : नागरिक उड्डयन प्राधिकरण महानिर्देशक

विमानस्थल निर्माणमा भ्रष्टाचार भएको छैन : नागरिक उड्डयन प्राधिकरण महानिर्देशक

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आफूले कुनै पनि भ्रष्टाचार नगरेको दाबी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गरेका छन् । मंगलबार पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विमानस्थल निर्माणमा आफू वा प्राधिकरणबाट कुनै अनियमितता भएको छैन । अर्बौं रुपैयाँ भ्रष्टाचार भएको भन्ने आरोप मिथ्या हो ।’ उनका अनुसार नेपाल–चीन सरकारबीच भएको…

रूपन्देही-३ उपनिर्वाचनका लागि २६ दल दर्ता

रूपन्देही-३ उपनिर्वाचनका लागि २६ दल दर्ता

काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र नम्बर-३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले सोमबार दल दर्ताको निर्णय गरेको हो । निर्वाचन आयोगका अनुसार साउन २१ देखि २७ गतेसम्म तोकिएको समयावधिभित्र २७ दलले निवेदन दिएका थिए । तीमध्ये कानुनी प्रक्रिया पूरा भएका २६ दललाई दर्ता गर्ने निर्णय…

  • भलिबल प्रतियोगिताबाट बचत रकम विद्यालयलाई सहयोग

    भलिबल प्रतियोगिताबाट बचत रकम विद्यालयलाई सहयोग

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा...

  • ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

    ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

    मर्चवार । बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि श्रद्धा र आस्थाको केन्द्र हो । लुम्बिनीलाई विश्वभर शान्तिको मुहानका रूपमा चिनिन्छ । तर बौद्ध विद्वानहरुले व्याख्या गरेको र बुद्धको जीवनसँग गहिरो सम्बन्ध राख्ने बुद्धको मावली अमकोहिल नगर ‘देवदह’ को अझै पनि...

  • सुशासनको महाअभियान सञ्चालन गर्न आवश्यक छ : प्रधानमन्त्री ओली

    सुशासनको महाअभियान सञ्चालन गर्न आवश्यक छ : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार,...