चर्चामा

ताजा समाचार

आजदेखि अँग्रेजी नयाँ वर्ष २०२५ प्रारम्भ

आजदेखि अँग्रेजी नयाँ वर्ष २०२५ प्रारम्भ

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।…

सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनीको वार्षिक साधारण सभा सम्पन्न

सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनीको वार्षिक साधारण सभा सम्पन्न

बुटवल । सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनी तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । तिलोतमाको वनबाटिकामा भएको सो कार्यक्रममा सुदूरपश्चिम सम्पर्क समाज लुम्बिनीका अध्यक्ष प्रमानन्द पन्तले समाजबाट बिभिन्न सामाजिक कार्यहरु गर्दै अघि बढेको बताउनुभयो । उहाँले आगामि दिनहरुमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने र सदस्यहरुबिच भातृत्व र सहयोगका कार्यक्रम गर्दै अगाडी बढ्ने लक्ष्य रहेको…

  • पर्यटक लोभ्याउन सडक महोत्सव

    पर्यटक लोभ्याउन सडक महोत्सव

    पोखरा । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराको आयोजनामा शनिबारदेखि पोखरामा सुुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन् गर्ने आयोजक रेबान...

  • समिट बोर्डिङ स्कूलमा तेक्वान्दो प्रतियोगिता सम्पन्न

    समिट बोर्डिङ स्कूलमा तेक्वान्दो प्रतियोगिता सम्पन्न

    बुटवल। बुटवल उपमहानगरपालिका वडा नं-३ स्थित समिट ईङ्लिस बोर्डिङ हाई स्कूलमा शुक्रबार तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । स्वर्गीय कोशिश बहादुर बोगटी र स्वर्गीय जिवनाथ पौडेलको स्मृतिमा आयोजित अन्तर विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगितामा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य तथा...

  • लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभीमुकीकरण

    लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभीमुकीकरण

    भैरहवा । सिद्धार्थनगर नगरपालीका रुपन्देहीले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभीमुखीकरण सुरु गरेको छ । सिद्धार्थनगर नगरपालीका अन्तरगत सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीहरुकालागी लागुऔषध नियन्त्रण सम्वन्धी अभीमुखीकरण बिहीबारदेखी सुरु गरीएको हो । सिद्धार्थनगर नगरपालीका वडा नं १ स्थित बेलहीया मावीबाट सुरु गरीएको अभीमुखीकरणको...

  • सञ्चारिका समुह रुपन्देहीको अध्यक्षमा मिना ढकाल,महासचिवमा छाँया पन्त

    सञ्चारिका समुह रुपन्देहीको अध्यक्षमा मिना ढकाल,महासचिवमा छाँया पन्त

    बुटवल । ‘ समानताका लागि सञ्चार’  अभियान भन्ने मुल नाराका साथ स्थापित संस्था  सञ्चारिका समुह रुपन्देहीको वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनबाट अध्यक्षमा मिना ढकाल सर्वसम्मतरुपमा निर्वाचित भएकी छन् । जसको उपाध्यक्ष मिना पाण्डे (अस्मिना),  महासचिवमा  छाँया पन्त, सचिवमा पूजा...

  • खुद्रा किराना व्यवसायी समस्या समाधान गर्न राज्यले ध्यान दिएन

    खुद्रा किराना व्यवसायी समस्या समाधान गर्न राज्यले ध्यान दिएन

    बुटवल । खुद्रा किराना व्यवसायी समस्या समाधानको लागि राज्यले ध्यान नदिएको व्यावसायीहरुले गुनासो गरेका छन् किराना व्यवसायीको सङ्घ रुपन्देहीको आयोजनामा बुधबार तिलोत्तमा बन बाटिकामा वनभोज कार्यक्रममा बोल्ने वक्ताहरूले सीमाबाट हुने अवैध तस्करी , यस्तै करका नाममा विभिन्न क्षेत्रबाट खुद्रा किराना...