कालिका टोल आमा समुहद्रारा नन्दिनी गौशालामा गाइ गोरुलाई खाध्यान्न बस्तु सहयोग
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक वनभित्र रहेको नन्दिनी गौशालामा शनिबार कालिका टोल आमा समुहले खाध्यान्न बस्तुहरु सहयोग गरेका छ । रमाइलो कार्यक्रम शुभकामना तथा देउसी भैलो खेलेर जम्मा गरेको रकम पिकनिक खेलेर खाएर सक्नु भन्दा...
