चर्चामा

ताजा समाचार

समिट बोर्डिङ स्कूलमा तेक्वान्दो प्रतियोगिता सम्पन्न

समिट बोर्डिङ स्कूलमा तेक्वान्दो प्रतियोगिता सम्पन्न

बुटवल। बुटवल उपमहानगरपालिका वडा नं-३ स्थित समिट ईङ्लिस बोर्डिङ हाई स्कूलमा शुक्रबार तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । स्वर्गीय कोशिश बहादुर बोगटी र स्वर्गीय जिवनाथ पौडेलको स्मृतिमा आयोजित अन्तर विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगितामा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य तथा प्याब्सन रुपन्देही जिल्ला सचिव दिपक खनालले स्वर्गीय गुरुहरुको सम्झनामा गरेको कार्यक्रम अत्यन्तै प्रशंसनीय रहेको बताए…

लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभीमुकीकरण

लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभीमुकीकरण

भैरहवा । सिद्धार्थनगर नगरपालीका रुपन्देहीले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभीमुखीकरण सुरु गरेको छ । सिद्धार्थनगर नगरपालीका अन्तरगत सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीहरुकालागी लागुऔषध नियन्त्रण सम्वन्धी अभीमुखीकरण बिहीबारदेखी सुरु गरीएको हो । सिद्धार्थनगर नगरपालीका वडा नं १ स्थित बेलहीया मावीबाट सुरु गरीएको अभीमुखीकरणको उद्घाटन गर्दै नगर प्रमुख ईस्तियाक अहमद खाँले कक्षा ९ र १० मा अध्यनगर्दा विद्यार्थीहरु बहकाउमा…

  • सञ्चारिका समुह रुपन्देहीको अध्यक्षमा मिना ढकाल,महासचिवमा छाँया पन्त

    सञ्चारिका समुह रुपन्देहीको अध्यक्षमा मिना ढकाल,महासचिवमा छाँया पन्त

    बुटवल । ‘ समानताका लागि सञ्चार’  अभियान भन्ने मुल नाराका साथ स्थापित संस्था  सञ्चारिका समुह रुपन्देहीको वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनबाट अध्यक्षमा मिना ढकाल सर्वसम्मतरुपमा निर्वाचित भएकी छन् । जसको उपाध्यक्ष मिना पाण्डे (अस्मिना),  महासचिवमा  छाँया पन्त, सचिवमा पूजा...

  • खुद्रा किराना व्यवसायी समस्या समाधान गर्न राज्यले ध्यान दिएन

    खुद्रा किराना व्यवसायी समस्या समाधान गर्न राज्यले ध्यान दिएन

    बुटवल । खुद्रा किराना व्यवसायी समस्या समाधानको लागि राज्यले ध्यान नदिएको व्यावसायीहरुले गुनासो गरेका छन् किराना व्यवसायीको सङ्घ रुपन्देहीको आयोजनामा बुधबार तिलोत्तमा बन बाटिकामा वनभोज कार्यक्रममा बोल्ने वक्ताहरूले सीमाबाट हुने अवैध तस्करी , यस्तै करका नाममा विभिन्न क्षेत्रबाट खुद्रा किराना...

  • छैठौं राष्ट्रपति रनिङशिल्ड हसनापुर मा बि लाई

    छैठौं राष्ट्रपति रनिङशिल्ड हसनापुर मा बि लाई

    दिनेश घिमिरे गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा छैठौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गैडहवाको छैठो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि हसनापुर माध्यमिक विद्यालय हात पारेको छ । गैडहवा गाँउपालिकामा आयोजित कार्यक्रम छैठो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि...

  • करार कर्मचारी नराख्न सरकारलाई आयोगको सुझाव

    करार कर्मचारी नराख्न सरकारलाई आयोगको सुझाव

    पोखरा । आधा वर्ष सकिनलाग्दा बजेट खर्च मुस्किलले २० प्रतिशत हाराहारी छ । कतिपय कार्यालयमा कर्मचारी छैनन् । काम भइसकेका योजनामा पनि मूल्याङ्कन गर्ने प्राविधिक कर्मचारी नहुँदा उपभोक्ता समिति र ठेकेदारहरुले भुक्तानी पाएका छैनन् । गण्डकीमा अहिले कर्मचारीको चरम समस्या...

  • कान्ति मा.वि.ले मनायो ७१औं वार्षिक उत्सव तथा अभिभावक दिवस

    कान्ति मा.वि.ले मनायो ७१औं वार्षिक उत्सव तथा अभिभावक दिवस

    बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको ७१औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कान्ति मा वि का संरक्षक एवं बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बुटवल उपमहानगर पालिका नगरप्रमुख...