बुटवल वडा-७ ले गर्यो सुस्त मनस्थिति विद्यार्थीलाई न्यानो कपडा वितरण
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ दिपनगर वडाद्वारा सुस्तमन : स्थिती बाल बिधा मन्दिरमा ट्रायाकसुट पोशाक प्रदान गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ७ मा रहहेको सुस्त मनस्थिति बाल बिधा मन्दिरमा रहेका बालबालिकालाई जाडोको महिनालाइ. बिशेष ध्यानमा राखेर...
