चर्चामा

ताजा समाचार

पाल्पा – बुटवल खण्डको सडक भासियो

पाल्पा – बुटवल खण्डको सडक भासियो

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा – बुटवल खण्डको हिउँदे खोला नजिकै झन्डै ६० मिटर सडक भासिएको छ । तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले हप्ता दश दिन सास्ती भोग्नु परेको थियो । अहिले पुन सडक भासिदा…