चर्चामा

स्वास्थ / जिवनशैली/ प्रविधि

भीपीएनमार्फत सामाजिक सञ्जाल प्रयोग नगर्न साइबर ब्युरोको आग्रह

भीपीएनमार्फत सामाजिक सञ्जाल प्रयोग नगर्न साइबर ब्युरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सेवाग्राहीलाई भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न आग्रह गरेको छ । सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको तयारी गरिरहेका बेला ब्युरोले गत बुधबार एक सूचना जारी गर्दै भीपीएन प्रयोगबाट हुने सम्भावित जोखिमबारे सचेत गराएको हो । ब्युरोका अनुसार भीपीएन प्रयोग गर्दा प्रयोगकर्ताको व्यक्तिगत विवरण चुहावट हुने, बैंकिङ…

भदौ ३० गतेदेखि चाडबाड लक्षित सहुलियत पसल

भदौ ३० गतेदेखि चाडबाड लक्षित सहुलियत पसल

फाइल तस्विर काठमाडौं । आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएको हो । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य…

  • सुदूरपश्चिमकी उरुषा भण्डारी मिस नेपाल २०२५को फाईनल लिस्ट

    सुदूरपश्चिमकी उरुषा भण्डारी मिस नेपाल २०२५को फाईनल लिस्ट

    बुटवल । मिस नेपाल २०२५ को उपाधि यसपटक पहिलोपटक सुदूरपश्चिम अछामकी उरुषा भण्डारी प्रतियोगिताको टप २६ फाइनलिस्टमा पर्न सफल भएपछि स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई उनको पक्षमा भोट गर्न सुदुरपश्चीमेली समाजले आग्रह गरेको छ । दन्त चिकित्साशास्त्र  (Bachelor in...

  • लुम्बिनी प्रादेशिक अस्पतालको भवन ३ वर्ष भित्रै सम्पन्न गर्ने दाबी

    लुम्बिनी प्रादेशिक अस्पतालको भवन ३ वर्ष भित्रै सम्पन्न गर्ने दाबी

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माणको काम आगामी ३ वर्ष भित्रनै सक्नेगरी तिब्रता पाएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले दाबी गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनीयर छवि पोखरेलले हालसम्मको कार्योजना र प्रगतिको तुलना गर्दा निर्धारित...

  • युवा बौद्ध संघको रक्तदान

    युवा बौद्ध संघको रक्तदान

    पोखरा । २५६९ औं बुद्ध जयन्ती अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत युवा बौद्ध संघ, धर्मशीला बुद्ध विहारद्वारा नदीपुरमा बुधबार रक्तदान कार्यक्रम भयो । कार्यक्रममा ३२ युनिट रगत संकलन भएको थियो । कार्यक्रमको धर्मशिला बुद्ध विहारका प्रमुख भिक्षु धज्जवन्तो साथै बुद्ध जयन्ती समारोह...

  • एटलस वेलफेयरको तनाव व्यवस्थापन विषयक प्रशिक्षण

    एटलस वेलफेयरको तनाव व्यवस्थापन विषयक प्रशिक्षण

    बुटवल । एटलस वेलफेयर अर्गनाइजशन रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सहयोग र समन्वयमा एकदिवसीय तनाव व्यवस्थापन तथा खुशीयाली जिवन विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कल्पना श्रेष्ठ अनुसार प्रशिक्षणबाट बुटवल उपमहानगरपालिका–८ क्षेत्रका करिब...

  • स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध :स्वास्थ्यमन्त्री सारु

    स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध :स्वास्थ्यमन्त्री सारु

    लुम्बिनी प्रादेशिक अस्पतालको ११५औं स्थापना दिवस बुटवल। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवाको क्षेत्रमा भौतिक पूर्वाधारसँगै गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान केन्द्रित गरेको बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसका अवसरमा विहिबार आयोजित मूल समारोहलाई सम्बोधन...

Page 1 of 212