चर्चामा

Author: satyadeep

सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति

सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ । महासङ्घको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिमा महासङ्घका छ जना सचिव सदस्य रहेका छन् । समितिमा…

तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु

तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु

काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए । एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र…

  • तिलोत्तमा गोल्डकप : चर्च ब्याईज फाईनलमा

    तिलोत्तमा गोल्डकप : चर्च ब्याईज फाईनलमा

    बुटवल । रुपन्देही जारी २३ औ तिलोत्तमा गोल्डकप प्रतियोगितामा चर्च ब्याईज युनाईटेड फाईनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा विहिबार भएको दोस्रो सेमीफाईनल...

  • शान्तिपूर्ण प्रदर्शन गर्न आयोगको अपिल

    शान्तिपूर्ण प्रदर्शन गर्न आयोगको अपिल

    काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरु राखेर प्रदर्शन गर्दा र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा शान्तिपूर्ण तरिकाले गर्न अपिल गरेको छ । आयोगले समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र...

  • महिला अधिकार र यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम

    महिला अधिकार र यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम

    लुम्बिनीमा महिला अधिकार र यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिकामा महिला अधिकारको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम सुरु भएको छ ।स्वास्थ्य कार्यालय...

  • तिलोत्तमामा जातीय विभेद विरुद्ध सामाजिक अन्तरघुलन अभियान शुरु

    तिलोत्तमामा जातीय विभेद विरुद्ध सामाजिक अन्तरघुलन अभियान शुरु

    बुटवल । तिलोत्तमा नगरपालिकाको आयोजना तथा समाजिक जागरण बिकास मञ्च रुपन्देहीको ब्यबस्थापनमा जातिय बिभेद बिरुद्द सामाजिक अन्तरघुलन अन्तरक्रिया कार्यक्रम अर्थात अभियान शुरु गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नम्वर ६ मा सोमबार भएको कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा जातीय छुवाछूत तथा...

  • प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

    प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

    काठमाडौं । प्रेस चौतारीको अध्यक्षमा अन्ततः गणेश पाण्डे चयन भएका छन् । निवर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाई सर्वसम्मत रूपमा पाण्डेलाइ चयन गरेको घोषणा गरेका हुन् । उनका अनुसार केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी तथा महासचिव हिरामान लामा...