चर्चामा

Author: satyadeep

भोलि दिनभर निषेधाज्ञा, राति कर्फ्यू

भोलि दिनभर निषेधाज्ञा, राति कर्फ्यू

काठमाडौं । नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी गराएको छ । सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्ति अनुसार, भोलि (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । त्यस्तै, साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ । बिहान ६ देखि ११…

रामेछाप कारागारका कैदीको भाग्ने प्रयास, सेनाको गोली लागेर दुई जनाको मृत्यु

रामेछाप कारागारका कैदीको भाग्ने प्रयास, सेनाको गोली लागेर दुई जनाको मृत्यु

रामेछाप । रामेछाप जिल्ला कारागारका कैदीले भाग्ने प्रयास गर्दा सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सेनाले चलाएको गोली लागेर १४ जना कैदी घाइते भएकोमा रामेछाप अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । हाल १२ जनाको उपचार जारी रहेको छ । कैदीहरूले कारागारभित्रका तोडफोड गरेर निस्कन खोजेपछि सेनाले…

  • कारागारबाट कैदी भाग्ने क्रम जारी, कहाँबाट कति भागे ?

    कारागारबाट कैदी भाग्ने क्रम जारी, कहाँबाट कति भागे ?

    काठमाडौं । देशका विभिन्न कारागारबाट कैदीहरु भाग्नेक्रम जारी रहेको छ । सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेदेखि नख्खु कारागारमै जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका पूर्व राज्यमन्त्री टकलासमेत जेलबाट निस्केका...

  • जेनजीको भर्चुअल बैठक, सुशीला कार्कीलाइ अघि सार्ने तयारी

    जेनजीको भर्चुअल बैठक, सुशीला कार्कीलाइ अघि सार्ने तयारी

    काठमान्डौ । २४ घण्टाभित्रै राजनीतिक सत्ता परिवर्तन गर्न सफल जेनजी आन्दोलनकारीहरू अब अन्तरिम सरकार गठनको गृहकार्यमा जुटेका छन् । डिजिटल माध्यममार्फत निरन्तर छलफलमा रहेका युवाहरूले अन्तरिम प्रधानमन्त्रीको नाम चयनका विषयमा बहस गरिरहेका छन् । उनीहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको...

  • पोखरामा आगजनीग्रस्त घरभित्र महिलाको मृत फेला

    पोखरामा आगजनीग्रस्त घरभित्र महिलाको मृत फेला

    पोखरा । पोखरामा मंगलबार भएको आगजनीपछि एक घरभित्र महिला मृत फेला परेकी छन् । मंगलबार दिउँसो प्रदर्शनकारीले गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाको घर, होटेल र उनका भाई ध्रुव थापाको अटो स्वरुममा आगजनी गरेका थिए । सोही...

  • प्रदर्शनपछि वार्तामा बस्दै जेनजी प्रतिनिधि

    प्रदर्शनपछि वार्तामा बस्दै जेनजी प्रतिनिधि

    काठमाडौं । जेनजीको प्रदर्शनपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुन लागेको हो । नेपाली सेनाले गरेको आग्रह र राष्ट्रपति पौडेलले गरेको अपिलपछि आज औपचारिक वार्ता हुन लागेको हो । प्रधानसेनापति अशोकराज सिक्देल...

  • राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

    राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

    काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ । सैनिक...

  • धमाधम पार्टी छाडेको घोषणा गर्दै नेताहरू

    धमाधम पार्टी छाडेको घोषणा गर्दै नेताहरू

    बुटवल । जेनजी आन्दोलन चलिरहेका बेला राजनीतिक दल त्यागेको घोषणा गर्नेहरूको लर्को लागेको छ । एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे र उनकी पत्नी विमला घिमिरेले पार्टी त्यागेको घोषणा गरेका छन् । जेनजी आन्दोलनमा सरकारले गरेको दमन निन्दनीय...

  • जेनजी आन्दोलन : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी

    जेनजी आन्दोलन : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी

    बुटवल । जेनजी प्रदर्शनकारीले मंगलबार साँझ भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन् । करिब एक हजार जनाको हाराहारीमा विमानस्थल परिसरमा प्रवेश गरेका उनीहरूले भौतिक संरचनामा तोडफोड गर्नुका साथै चारवटा सरकारी गाडी जलाएका छन् । केही सुरक्षाकर्मीका गाडीमा पनि क्षति...