एनआरएनएका उच्चस्तरीय समितिका संयोजक शेष घले पोर्चुगल आउदै
गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिका संयोजक शेष घले पोर्चुगल आउने भएका छन् । गैरआवासीय नेपाली संघ, पोर्चुगलले आगामी मार्च २५ मा लिस्बनमा आयोजना गर्न लागेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन घले आउन लागेका हुन् । सर्वोच्च अदालतको २०८० चैत्र २१ गतेको...
