चर्चामा

Author: satyadeep

रन टु शाइनको उपाधि मिङमार र सन्तोषीलाई, खनाललाई पत्रकारिता पुरस्कार

रन टु शाइनको उपाधि मिङमार र सन्तोषीलाई, खनाललाई पत्रकारिता पुरस्कार

उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार दामोदर खनाल बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न रचनात्मक कार्यक्रम मनाएको छ । बैंकले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवलाई खेल र स्वास्थ्यसँग जोड्दै विभिन्न क्षेत्रका ब्यक्ति र उत्कृष्ट शाखालाई पुरस्कृत गर्दै मनाएको हो । बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित १० मिलोमिटर राष्ट्रिय दौड प्रतियोगिता उत्सवका रुपमा मनाएको हो…

प्रधानमन्त्रीले सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने

प्रधानमन्त्रीले सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए । प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । “सोमबार बिहान ११ः३० बजे प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन…

  • इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

    इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

    बुटवल । बुटवल–११ कालीकानगरस्थित इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । आइतबार आयोजित कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले बुटवल शिक्षाको हब बन्दै गएको बताए ।...

  • बुटवल उपमहानगरले शनिबार ६६ औं स्थापना दिवस मनाउँदै

    बुटवल उपमहानगरले शनिबार ६६ औं स्थापना दिवस मनाउँदै

    बुटवल । बुटवल उपमहानगरपालिकाले शनिबार स्थापनाको ६६औं दिवस मनाउँदै छ । बटौली बजारलाई वि.सं. २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम...

  • हाटबजार व्यवसायीहरुको साथमा स्थानीय सरकार

    हाटबजार व्यवसायीहरुको साथमा स्थानीय सरकार

    बुटवल । रुपन्देहीका विभिन्न स्थानमा हाटबजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुको साझा संस्था हाटबजार व्यवसायी संघ रुपन्देहीको १९ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले हाटबजार व्यवसायीले स्वरोजगारको वातावरण...