चर्चामा

Author: satyadeep

विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति चाड भव्यताका साथ सम्पन्न

विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति चाड भव्यताका साथ सम्पन्न

केजिन राई काजाब्लांका क्यासेल्लो ,बेल्जियम । विश्व मगर संघ बेल्जियमद्वारा आयोजित “माघ्या सकराटी “ माघे संक्रान्ति चाड भव्यताका साथ सम्पन्न भएको छ । लुभेन क्यासेल्लो स्थित डोन बोस्को हलमा सम्पन्न विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्राती भव्यताका साथ भएको हो । विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरको सभापतित्वमा बेनेलक्स र युरोपियन युनियनका…

पारदर्शी सहकारीद्वारा तीज मिलन

पारदर्शी सहकारीद्वारा तीज मिलन

बुटवल । पारदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीले तीज मिलन तथा दर खाने कार्यक्रम गरेको छ । सहकारीले शुक्रबार बुटवलमा उक्त कार्यक्रम गरेको हो । तीजपर्व बर्षेनी भड्कीलो बनिरहेको चर्चाकाबिच पारदर्शी सहकारीको आयोजनामा भएको तीज मिलन कार्यक्रमले भने मौलिकताको झल्को दिएको थियो । सामान्य पहिरनमा सजिएका सयौं नारीहरुको सहभागिताले तिज मिलनको रौनकता थपिएको…

  • बुटवल माबिमा रोपाइँ जात्रा

    बुटवल माबिमा रोपाइँ जात्रा

    बुटवल । बुटवलमा रोपाइँ जात्रा मनाइएको छ । रुपन्देहीको बुटवल उप महानगरपालिका १ अबस्थित बुटवल मा. बि.को आयोजनामा रोपाइ जात्रा मनाइएको हो । कला संस्कृतिको संरक्षण हाम्रो दायित्व’ नारासहित मंगलबार विद्यालय परिसरमा गरिएको रोपाइँ जात्रामा केही विद्यार्थीहरु अघि–अघि हलगोरु ,पछि–पछि...

  • कपिलबस्तुको स्थानीय तहले जग्गाको बार्गीकरण नगरेको कित्ताकाट रोकियो

    कपिलबस्तुको स्थानीय तहले जग्गाको बार्गीकरण नगरेको कित्ताकाट रोकियो

    कपिलवस्तु । कपिलबस्तुको स्थानीय तहले जग्गाको बार्गीकरण नगरेको कारणले कित्ताकाट रोकिएको छ । कित्ताकाट नभएपछि सर्वसाधारणहरु आफनो जग्गा किनबेच गर्न समस्य भएको हो । जग्गाको बर्गीकरण नगरपालिका र गाँउपालिकाले कृषि तथा गेैर कृषि भनेर छ्ुटाएको थिए जग्गाको कम भईरहेको थियो...

  • पिलवस्तुमा बस  दुर्घटना, २६ जना घाइते

    पिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

    कपिलबस्तु । सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटना भएको छ । २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु १ ख १५९८...

  • गुल्मीका चार सय घरधुरी अन्धकारमा

    गुल्मीका चार सय घरधुरी अन्धकारमा

    गुल्मी । गुल्मीको ह्वाङ्गदी स्थित महभिर गाउँमा मंगलबार अविरल वर्षा सँगै झरेको पहिरोले ३ घरधुरी विस्थापित भएका छन् । मालिका गाउँपालिका वडा नम्बर ३ मा पर्ने ह्वाङ्गदीको महभिर गाउँका ७ घरधुरी उच्च जोखिममा परेका छन् । बिद्युतका पोल ढलेर त्यस...

  • दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस

    दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस

    बुटवल । पद्यमचैत्य विहार बुटवलको आयोजनामा दिवंगत महानायक भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस बुधबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । पद्यमचैत्य विहार बुटवलका अध्यक्ष सुरेशरत्न बज्राचार्यको अध्यक्षतामा शाक्यमुनी विहार लुम्बिनीका प्रमुख पुजनीय भिक्षु सिरी बजिर स्थवीरको...

  • इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

    इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

    दाङ । दाङमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । तुलसीपुरमा इनार सफा गर्ने क्रममा निसासिएर अचेत भएका दुई जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । तर, उनिहरुको मृत्यु भएको अस्पतालले पुष्टी गरेको इलाका...