चर्चामा

Author: kuldeep sharma

कान्ति मा.वि.ले मनायो ७१औं वार्षिक उत्सव तथा अभिभावक दिवस

कान्ति मा.वि.ले मनायो ७१औं वार्षिक उत्सव तथा अभिभावक दिवस

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको ७१औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कान्ति मा वि का संरक्षक एवं बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बुटवल उपमहानगर पालिका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतित्थता रहेको थियो । कार्यक्रममा आफ्नो मनतव्य राख्दै मेयर पाण्डेले बुटवल मुलुककाे…

युरोसिक्स प्रविधिको बारेमा २३ दक्ष जनशक्ति निर्माण

युरोसिक्स प्रविधिको बारेमा २३ दक्ष जनशक्ति निर्माण

बुटवल । धुवारहित गाडि बनाउदै वातानुकुलित गाडी बनाउनको लागि बुटवलका अटो मेकानिक्सहरुको क्षमता अभिबृद्धि गरिएको छ । बुटवल अटो इन्जििनियरिङ एशोसियशन लुम्बिनी, रुपन्देही उद्योग संघ र इन्स्योर परियोजना नेपालको संयुक्त आयोजनामा बुटवल अटो भिलेज मैनाबगरमा काम गर्दै आएका अटो मेकानिक्सहरुलाई युरो सिक्स बिएस सिक्स गाडी प्रविधिको बारेमा कामदारहरुको लागि थप सीप तालिम प्रदान गरिएको हो…

  • बाजेबजै स्थानमा पितृ पूजा सम्पन्न

    बाजेबजै स्थानमा पितृ पूजा सम्पन्न

    बुटवल । विभिन्न ठाउँबाट बुटवलमा आएर बसेका मगर समुदायले बुटवल ७ दीपनगर स्थित बाजेबजै स्थानमा आफ्ना पितृहरुको पूजा सम्पन्न गरेका छन् । नेपाल मगर संघ बुटवल उपमहानगर समितिको अगुवाइमा हरेक वर्ष झै यसपटक पनि स्थान परिसरमा आइतबार विशेष पूजा सम्पन्न...

  • शिद्धेश्वर लाल कुमारी माविले मनायो ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

    शिद्धेश्वर लाल कुमारी माविले मनायो ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

    बुटवल । बुटवल -७ ,दिपनगर स्थित शिद्धेश्वर लाल कुमारी माविको ४३औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयले शुक्रबार बुटवलमा विशेष कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाएको छ । सोही अवसरमा कार्यक्रमको उद्घाटन गर्दै बुटवलको प्रविधिमैत्री गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको...

  • कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै

    कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै

    बुटवल । कालिका मानव ज्ञान माबिको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवसमा विविध रचनात्मक कार्यक्रमको तयारी गरिएको छ । राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको विद्यालयमा पुस २ गते देखि ७ गतेसम्म गरिने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको विहिबार...

  • तत्काललाई टर्‍यो पोखरा महानगरको लफडा

    तत्काललाई टर्‍यो पोखरा महानगरको लफडा

    पुसदेखि करारमुक्त गर्ने, नयाँ ओएण्डएम बनाउने पोखरा । पोखरा महानगरपालिकाको कर्मचारी विवाद र नगर सभाको लफडा तत्कालका लागि टरेको छ । मेयर धनराज आचार्यसहितको उपस्थितिमा बसेको कांग्रेस र एमालेका जनप्रतिनिधिको बैठकले मध्यमार्गी उपाय निकालेका हुन् । यसका लागि कांग्रेस र...