नागरिकमैत्री र सुशासनमैत्री प्रदेश बनाउन प्रदेश सरकार संवेदनशिल छ मुख्यमन्त्रीः आचार्य
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकमैत्री र सुशासनमैत्री प्रदेश बनाउन प्रदेश सरकार संवेदनशिल रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशले पुस ११ गते दाङको लमहीमा गरेको नागरिक संघ संस्थाका चुनौती र नागरिक स्वतन्त्रता सम्बन्धी नीति संवाद...
