विजयनगरमा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न १ सय ३० युनिट रगत सङ्कलन
घनश्याम भर कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आयोेजित बृहत रक्तदान कार्यक्रममा १ सय ३० युनिट रगत सङ्कलन भएको छ । गाउँपालिकाको वडा नम्बर ६ बद्धौरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियोे । राष्ट्रिय युवा संघ नेपाल...
