चर्चामा

ताजा समाचार

बुटवलको होराइजन चोकमा आमासहित २ बच्चाको विभत्स हत्या

बुटवलको होराइजन चोकमा आमासहित २ बच्चाको विभत्स हत्या

बुटवल । बुटवल उपमहानगरपालिका ११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको विभत्स हत्या भएको छ । ईलका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलिजुली पथमा महिलाको हत्या भएको हो । उनीहरुलाई घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी हत्या गरेको स्थानीयको भनाई छ । ३१ वर्षीया दिपा बस्याल र उनका…

विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा हुमागाईं पुन : नियुक्त

विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा हुमागाईं पुन : नियुक्त

बुटवल । मन्त्रिपरिषद्ले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेकोमा सवै प्रतिस्पर्धीलाई पछि पार्दै हुमागाईं उक्त पदमा पुनस् नियुक्त भएका हुन । यसअघि पनि हुमागाईंले उक्त बोर्डको चार वर्ष नेतृत्व सम्हाली सकेका छ्न ।आमसञ्चार माध्यम, वाह्य विज्ञापन…

  • रवि लामिछानेलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

    रवि लामिछानेलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

    बुटवल । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई...

  • पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेलरमट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

  • स्थापना दिवसमा विद्यार्थीलाई फलफूल तथा सरसफाई सामग्री वितरण

    स्थापना दिवसमा विद्यार्थीलाई फलफूल तथा सरसफाई सामग्री वितरण

    विजयनगर । राष्ट्रिय युवा संघको ३६ औँ स्थापना दिवसको अवसरमा २ सय ८७ विद्यार्थीलाई फलफूल र सरसफाई सामग्री वितरण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ विजयनगर गाउँ कमिटीले बिहिबार स्थापना दिवसमा विद्यार्थीलाई फलफूल...

  • युवा बौद्ध संघको रक्तदान

    युवा बौद्ध संघको रक्तदान

    पोखरा । २५६९ औं बुद्ध जयन्ती अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत युवा बौद्ध संघ, धर्मशीला बुद्ध विहारद्वारा नदीपुरमा बुधबार रक्तदान कार्यक्रम भयो । कार्यक्रममा ३२ युनिट रगत संकलन भएको थियो । कार्यक्रमको धर्मशिला बुद्ध विहारका प्रमुख भिक्षु धज्जवन्तो साथै बुद्ध जयन्ती समारोह...

  • जुट्दै राजावादी शक्ति, भोलि एउटै मञ्चबाट आन्दोलनको घोषणा हुने

    जुट्दै राजावादी शक्ति, भोलि एउटै मञ्चबाट आन्दोलनको घोषणा हुने

    काठमाडौं । नबराज सुबेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सकृय देखिएको छ । देशमा रहेका राजावादी शक्तिहरु एक्लाएक्लै आन्दोलनमा जाँदा आन्दोलनले गति लिन नसकेपछि सबै शक्ति एउटै मञ्चमा भेला भएर आन्दोलनको घोषणा गर्ने तयारी गरिएको बताइएको...