चर्चामा

ताजा समाचार

विकासमा राजनीति नगरौं : गृहमन्त्री लेखक

विकासमा राजनीति नगरौं : गृहमन्त्री लेखक

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका हुन् । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन् । ‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झण्डा लिएर जान्छौ ।’ उनले भने, ‘चुनाव तिजतिसकेपछि विकासको मुद्धामा सबै मिलेर अगाडी बढ्नुपर्छ ।’ त्यसैगरि उहाँले लोकतन्त्रको…

नक्कली फेसबुक बनाएर २८ लाख ठगी, तनहुँका रुद्र पक्राउ

नक्कली फेसबुक बनाएर २८ लाख ठगी, तनहुँका रुद्र पक्राउ

पोखरा । नक्कली फेसबुक आइडीको प्रयोग गरी २७ लाख ८३ हजार बढी ठगी गरेको अभियोगमा तनहुँका रुद्रबहादुर गुरुङ पक्राउ परेका छन् । तनहुँ आँबुखैरेनी गाउँपालिका-५ घर भएका उनी हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका-७ मा बस्दै आएका थिए । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । रुद्रलाई फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी ठगी…

  • रवि र छविबिरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

    रवि र छविबिरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

    पोखरा । काठमाडौँस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी आरोपमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले लामिछाने र जोशीलाई थुनामा...

  • रवि लामिछानेलाई चार दिनपछि पोखरा फर्काइयो

    रवि लामिछानेलाई चार दिनपछि पोखरा फर्काइयो

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चार दिनपछि पोखरा फर्काइएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई बयानका लागि मंगलबार रुपन्देही लगिएको थियो । उनीसँग तीन दिनमा २१ घण्टा लगाए बयान लिइएको...

  • नारायणगढ–बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण

    नारायणगढ–बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट...

  • रुपन्देहीमा सकियो रवि लामिछानेको बयान , पोखरा पठाउने तयारी

    रुपन्देहीमा सकियो रवि लामिछानेको बयान , पोखरा पठाउने तयारी

    बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान सकिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीकी प्रवक्ता डीएसपी लक्ष्मी खनालले जानकारी दिइन्...

  • रवि लामिछानेको प्रतिक्रिया : ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन्’

    रवि लामिछानेको प्रतिक्रिया : ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन्’

    भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ । रुपन्देहीको सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि लामिछानेले फर्किने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा आफूलाई बाघ संज्ञा दिएका छन् । उनले प्रतिक्रिया दिदै भने -‘खोरमा थुन्दैमा बाघ स्याल...

  • रवि लामिछानेसँग रुपन्देहीमा बयान

    रवि लामिछानेसँग रुपन्देहीमा बयान

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उनीसँग बयान लिन लागिएको हो । लामिछानेलाई मंगलबार नै कास्कीबाट बुद्ध एयरको विमानबाट भैरहवा ल्याइएको...