चर्चामा

ताजा समाचार

उद्योग व्यापार संघ बुटवल रुपन्देहीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

उद्योग व्यापार संघ बुटवल रुपन्देहीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

बुटवल । उद्योग व्यापार संघ बुटवल रुपन्देहीको छैठौं वार्षिक साधारण सभा शनिवार भव्यताका साथ बुटवलमा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेल राज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै बुटवलका उद्योगी व्यवसायी तथा व्यापारीहरुका समस्या समाधानमा स्थानिय सरकार उद्योग व्यापार संघ बुटवल सँग समन्वय गरि अगाडि बढ्ने प्रतिवद्धता जनाए । साधारण सभामा सहभागी उद्योगी व्यवसायी तथा…

भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न

भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न

मनु गुरुङ बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ४ मा अवस्थित श्री भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सस्कार, अनुशासन, आचरण ,नैतिकता सिकाउने र गौरवको रुपमा रहेको यो मन्दिर सबै मिलेर संरक्षण गर्नुपर्ने र मन्दिरमा जुनै पनि बेला सहयोग गर्ने तत्पर…

  • करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार

    करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार

    पोखरा । गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी भर्ना गर्न अध्यादेश ल्याउने तयारी गरेको छ । त्यसका लागि लोक सेवा आयोगसँग आवश्यक परामर्श माग गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगसँग परामर्श माग्ने निर्णय गरेको...

  • स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान

    स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान

    हुम्लाको सर्केगाड गाउँपालिकामा रिक्त पदका लागि भएको उपनिर्वाचनमा आइतबार पालिका केन्द्रमा रहेको हिमज्योती माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्बिर : दाने बोहरा/रासस काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत...

  • पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा

    पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा

    बुटवल । बुटवल-१० कालिकानगर अवस्थित पारदर्शी बचत तथा ऋण  सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार द दरवार लन पार्टी प्यालेस एण्ड रेस्टुरेन्ट योगोकुटी मा सम्पन्न कार्यक्रममा एकताबद्व सहकारीलाई जोड दिदै दिगो ब्यवस्थापन समयको मुल्याङकन...

  • लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली

    लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली

    लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मथलो मात्र नभएर बुद्धिजमको मुहान भएको बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धिजमको मुहानबाट शान्तिको सन्देश फैलाउन र बुद्धिजमको...

  • स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

    स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

    काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुरुप आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको...