चर्चामा

ताजा समाचार

९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक

९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक

तस्बिर : नेपालफोटो लाइब्रेरी काठमाडौँ । अविरल जनधनको क्षति गराएपछि सरकारले सर्वदलीय बैठक गरेर ९ वटा निर्णय गरेको छ । गत बिहीबारदेखि परेको अविरल वर्षाले आइतबार अपराह्नसम्म १४८ जनाको मृत्यु भइसकेको छ, ५५ जना बेपत्ता छन् । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको सर्वदलीय बैठकले बाढीपहिरोमा परेकाहरूलाई उद्धार गर्ने र राहत दिनेलगायत निर्णय गरेको छ…

बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै

बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । मनसुन सक्रिय भएसँगै…

  • तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

    तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद...

  • बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

    बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

    काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको...

  • नारायणगढ–मुग्लिन सडक भासियो

    नारायणगढ–मुग्लिन सडक भासियो

    पोखरा । भीषण वर्षाले पहिरो र सडक भासिँदा नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । उक्त सडकखण्डको नौकिलोमा सडक करिब २ फिट भासिएको हो । जसका कारण सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ । साना...

  • पूर्व डीआईजी जोशीलाई ७ दिन म्याद थप

    पूर्व डीआईजी जोशीलाई ७ दिन म्याद थप

    पोखरा । सहकारी रकम अपचलन मुद्दामा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशी थप ७ दिन हिरासतमा रहने भएका छन् । कास्की जिल्ला अदालतले शुक्रबार उनलाई थप ७ दिनसम्म कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । गोर्खा...