चर्चामा

ताजा समाचार

दीप बोर्डिङ परिवारबाट छ लाख एक हजार प्रधानमन्त्री राहत कोषमा सहयोग

दीप बोर्डिङ परिवारबाट छ लाख एक हजार प्रधानमन्त्री राहत कोषमा सहयोग

बुटवल । बुटवल सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा छ लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूलाई केही भए तापनि राहत मिलोस् भनेर दीप बोर्डिङ हाई स्कुल परिवारले उक्त राहत रकम सहयोग गरेको हो । मुलुकमा आएको महाविपत्तीमा शिक्षालयको तर्फदेखि केही भएपनि राहत मिलोस्…

प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित भएकी छन् । नेपाल प्रेस युनियन रुपन्देहीको २२ औँ साधारणसभा तथा १० औँ अधिवेशनबाट तिवारी सभापतिमा निर्वाचित भएकी हुन् । मंगलबार भएको मतदानमा तिवारीले ५५ मत प्राप्त गर्दा सभापतिका अर्का प्रत्याशी दीपक घिमिरेले ४४ मत प्राप्त गरे । यस्तै, सचिवमा राम भण्डारी निर्वाचित भएका छन्…

  • अहिलेको सरकार पञ्चायतकालको सरकारभन्दा उल्टो बाटोमा : सभापति लम्साल

    अहिलेको सरकार पञ्चायतकालको सरकारभन्दा उल्टो बाटोमा : सभापति लम्साल

    बुटवल । नेपाल प्रेस युनियनका सभापति शिव लम्सालले वर्तमान बालेन शाह नेतृत्वको सरकार उल्टो बाटो हिडिरेको भन्दै स्वतन्त्र प्रेसको घाँटी निमोठ्न प्रयत्नरत रहेको आरोप लगाएका छन् । नेपाल प्रेस यूनियन रुपन्देहीको २२ औं साधारणसभा तथा दशौं अधिवेशनलाई सोमबार बुटवलमा उद्घाटन...

  • भोटेकोशी बाढी : ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन

    भोटेकोशी बाढी : ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ७५२ जनाको शव फेला परेको हो । जसमा रसुवामा १३, नुवाकोटमा...

  • भोटेकोशी बाढी : जलविद्युत आयोजनाका ५३७ कर्मचारी र श्रमिक अझै सम्पर्कविहीन

    भोटेकोशी बाढी : जलविद्युत आयोजनाका ५३७ कर्मचारी र श्रमिक अझै सम्पर्कविहीन

    काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनामा कार्यरत ५३७ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन रहेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०का अनुसार बाढीपछि विभिन्न जलविद्युत आयोजनामा कार्यरत ८९८ जना कर्मचारी तथा श्रमिक...

  • रसुवा बाढी : ५३८ जनाको शव फेला, ३ हजार ७४२ जनाको उद्धार

    रसुवा बाढी : ५३८ जनाको शव फेला, ३ हजार ७४२ जनाको उद्धार

                      ९७७ जना अझै सम्पर्कविहीन तस्बिरःरासस   काठमाडौं। तिब्बत क्षेत्रमा हिमपहिरो खसेर भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा अहिलेसम्म ५३८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना...

  • तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध

    तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध

    काठमाडौँ । तिब्बततर्फ पुनस् ड्याम फुटेको सूचना पछि नेपाल प्रहरीले तटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध गरेको छ । शुक्रबार चिनियाँ पक्षले तिब्बतको क्षेत्रमा पानी जमेको ताल फुटेको जानकारी गराएपछि सुरक्षित रहन अनुरोध गरेको हो । ‘तिब्बततर्फ पानीको ड्याम पुनस् फुटेको...