चर्चामा

ताजा समाचार

नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग

नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग राखेका छन् । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममा छलफल शुरु गर्ने प्रस्ताव पेश गरेपछि काँग्रेस नेता आङदेम्बेले नीति तथा कार्यक्रम मन्त्रीले पेश गर्न मिल्ने भएपनि छलफल र संसदमा उठेका प्रश्न प्रधानमन्त्रीले सुन्नुपर्ने…

हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !

हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !

काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् । बुधबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रतिनिधिसभा वैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह अनुपस्थित भएपछि संसद वहिष्कार गरेका साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका हुन् । संसद भवन बाहिर प्रतिक्रिया दिदै उनले भने- ‘प्रधानमन्त्री भए त संसदमा आउनु पर्ने हो…

  • एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड

    एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड

    काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन राष्ट्रिष परीक्षा बोर्डले आज परीक्षा सकिएको २९औं दिनमा साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार झण्डै ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।...

  • आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

    आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

    नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः रासस पोखरा । नेपाल सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३/२०८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वार्षिक नीति तथा कार्यक्रम वाचन...

  • राष्ट्रपतिद्वारा थप ३ अध्यादेश जारी

    राष्ट्रपतिद्वारा थप ३ अध्यादेश जारी

    पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष...

  • अमलाचौर चाँपडाँडा टोल विकास संस्थामा नयाँ समिति गठन

    अमलाचौर चाँपडाँडा टोल विकास संस्थामा नयाँ समिति गठन

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ अन्तर्गत अमलाचौर चाँपडाँडा टोलमा लामो समयदेखि रिक्त रहेको टोल सुधार समितिलाई पूर्णता दिँदै नयाँ कार्यसमिति गठन गरिएको छ । वैशाख १२ गते सम्पन्न आम भेलाले वैशाख १९ गतेदेखि लागू हुने गरी नयाँ समिति...

  • रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

    रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

    रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ। रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहिबार दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका थिए । एक जना यात्रु सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा...