बुटवलमा हिरोको दुई मोटरसाईकल एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको लन्च
बुटवल । सिजी मोटर्सले बुटवलमा एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाईकलहरु एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षेत्रीय ग्राण्ड लन्च गरेको छ । सिजी मोटर्सको आधिकारिक बिक्रेता बुटवलस्थित हिमालय अटो ट्रेडिङ्ग प्रा.लि.को माध्यमबाट क्लब प्लान बी मा मंगलबार...
