चर्चामा

ताजा समाचार

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या…

बुटवलमा मँगलबारदेखि एच.पी.भी. खोप अभियान

बुटवलमा मँगलबारदेखि एच.पी.भी. खोप अभियान

बुटवल । रुपन्देहीको बुटवल उपमहानगर नगरपालिकाले मँगलबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप एच.पी.भी. (हृयुमन प्यापुलोना भाइरस) लगाउने भएको छ । बुटवलका विभिन्न विद्यालय, स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा आम्दा अस्पतालमा गरि ८३ वटा खोप केन्द्रबाट माघ २२ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन गरिने उपमहानगरकाल स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । बुटवल…

  • पोखरामा कर्मचारी प्रकरण : सर्वोच्चद्वारा अल्पकालीन आदेश

    पोखरामा कर्मचारी प्रकरण : सर्वोच्चद्वारा अल्पकालीन आदेश

    पोखरा । पोखरा महानगरपालिकाले हटाएका करार कर्मचारीहरुले सर्वोच्च अदालत गुहारेका छन् । कर्मचारी अनिता गिरीसमेतले दायर गरेको रिटमा तत्काल कर्मचारी नहटाउन अल्पकालीन आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंहको इजलासले कर्मचारी हटाउनुपर्ने कारण देखाऊ आदेश जारी गरेको...

  • दारी ग्याङ रुपन्देहीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    दारी ग्याङ रुपन्देहीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    बुटवल । दारी ग्याङ रुपन्देहिको आयोजना र बुटवल उपमहानगर पालिकाको सहकार्यमा "सामाजिक संजालले ब्यक्तिगत जिबनमा पारेको प्रभाब" बिषयक सामुदायिक बिद्यालय अन्तरगत जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । दारी ग्याङ रुपन्देहिका अध्यक्ष भरत पौडेलको अध्यक्षतामा प्रमुख अतिथी जिल्ला शिक्षा...

  • बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको काम सुरु

    बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको काम सुरु

    बुटवल । बुटवल-गोरूसिङ्गे सडक चार लेनमा बिस्तारको काम आज शुक्रबारदेखि सुरु भएको छ । बुटवलदेखि गोरूसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् । पहिलो चरणमा बुटवलदेखि गोरूसिङ्गेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा...

  • रविको थुनछेक बहस आज पनि सकिएन, आइतबार रुपन्देही अदालतमा उपस्थित हुने

    रविको थुनछेक बहस आज पनि सकिएन, आइतबार रुपन्देही अदालतमा उपस्थित हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । शुक्रबारको बहसमा जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादी लामिछानेको तर्फबाट...