चर्चामा

Banner News

२३ वटा अदालत तोडफोड र आगजनी गर्नेविरुद्ध अदालतहरुले प्रहरीमा जाहेरी

२३ वटा अदालत तोडफोड र आगजनी गर्नेविरुद्ध अदालतहरुले प्रहरीमा जाहेरी

काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्टले जेनजी आन्दोलनका नाममा अदालतमा आगजनी तथा तोडफोड गर्नेविरुद्ध जाहेरी दिने निर्णय गरेको छ । आगजनी र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन प्रहरीमा जाहेरी दिने सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीशहरुको बैठक) ले निर्णय गरेको हो । भदौ २३ को जेन जी आन्दोलनको भोलिपल्ट २४ गते भएको आगजनी ध्वंसबाट सर्वोच्च…

आज तिहारको मुख्य दिन भाइटीका, बिहान ११ः३९ बजे उत्तम साइत

आज तिहारको मुख्य दिन भाइटीका, बिहान ११ः३९ बजे उत्तम साइत

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।…

  • राष्ट्रिय सम्मानसहित विपिन जोशी अन्त्येष्टि

    राष्ट्रिय सम्मानसहित विपिन जोशी अन्त्येष्टि

    धनगढी । विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । विपिनको मंगलबार बिहान कञ्चनपुरको महाकाली नदीको भुजेला घाटमा राष्टिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । कञ्चनपुरको भिमदत्तनगरपालिका-८ को भाषीस्थित घरबाट शवयात्रा गरिएको थियो । शवयात्रामा हजारौं स्थानीयसहित आफन्त, जनप्रतिनिधि र संघसंस्थाका...

  • लामिछाने र जोशीको फाइल सँगै पेस गर्न उच्च अदालत बुटवलको आदेश

    लामिछाने र जोशीको फाइल सँगै पेस गर्न उच्च अदालत बुटवलको आदेश

    बुटवल । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकामा छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ । उच्च अदालत बुटवलका न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश...

  • एटलस वेलफेयरको दशैं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशन

    एटलस वेलफेयरको दशैं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशन

    बुटवल । एट्लस वेलफेयर अर्गनाइजेनशनको दशौं साधारण सभा तथा चौथो अधिवेशन शनिबार होटल स्पान बुटवलमा सम्पन्न गरेको छ । सामाजिक रुपान्तरणका लागि सामाजिक उत्तरदायित्व बहन सहित महिला, युवा र पछाडी पारिएका वर्गहरुको सशक्तिकरण गर्ने उद्देश्यले स्थापना भएको लोक कल्याणकारी तथा...

  • कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने

    कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने

    पोखरा । कास्कीका जग्गाधनीहरुले आफ्नो जग्गाको किटानी सिफारिस गर्नुपर्ने गर्नुपर्ने भएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा मालपोत कार्यालय कास्कीको भौतिक संरचनासहित सम्पूर्ण अभिलेख जलेर नष्ट भएकाले जग्गा धनीलाई किटानी सिफारिस गर्न सूचना जारी...

  • बाढीपहिरो अपडेट : देशभर ५२ जनाको मृत्यु

    बाढीपहिरो अपडेट : देशभर ५२ जनाको मृत्यु

    काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा...