चर्चामा

Banner News

एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया शुरु, आज उम्मेदवारी दर्ता हुने

एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया शुरु, आज उम्मेदवारी दर्ता हुने

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको तेस्रो दिन आज निर्वाचन प्रक्रिया शुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले आइतबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै आज मतदाता नामावली, उम्मेदार दर्ता र उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गर्नेलगायतका कार्यक्रम हुदैछन् । कार्यतालिका अनुसार सोमबार बिहान मतदाता नामावली उपर दाबि विरोध, छानबिन…

निर्वाचन आयोगबाट राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम स्वीकृत

निर्वाचन आयोगबाट राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गरेको हो । पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन हुने, मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदनरउजुरी माथि छानबिन गरी पुस २२ गते ३…

  • सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’बुटवलमा सम्पन्न

    सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’बुटवलमा सम्पन्न

    बुटवल । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आव २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेशस्तरिय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न गरेको छ । शनिवार बुटवलको होटल द फ्ल्यमीङ्गो मा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश...

  • निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

    निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

    काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको हो । ‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा...

  • मुलुक निर्माणको मुख्यभार जेनजी पुस्ताकै काँधमा आएको छ : प्रचण्ड

    मुलुक निर्माणको मुख्यभार जेनजी पुस्ताकै काँधमा आएको छ : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी पुस्ताले थालेको पछिल्लो अभियानले नेपालभित्र मात्र होइन, विश्वभर बसेका नेपालीहरूलाई समेत उद्वेलित पारेको बताएका छन् । शनिबार पेरिसडाँडामा वाईसीएल नेपालले आयोजना गरेको ‘जेनजीसँग नेकपा’ कार्यक्रममा नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै...

  • संसद् पुनर्स्थापनाको मागसहित अदालत र सडकमा जाने ओलीको चेतावनी

    संसद् पुनर्स्थापनाको मागसहित अदालत र सडकमा जाने ओलीको चेतावनी

    वर्तमान सरकारले चरम भ्रष्टाचार गरेको आरोप काठमाडौं । संसद् पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) अदालतमा जाने भएको छ । मंगलबार च्यासलमा बसेको विघटित संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कानुनी प्रक्रिया अघि बढाउने घोषणा गरेका...

  • ओलीले मदन भण्डारीको अपमान गरे – प्रचण्ड

    ओलीले मदन भण्डारीको अपमान गरे – प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले मदन भण्डारीको अपमान गरेको आरोप लगाएका छन् । नेपाली कम्युनिष्ट पार्टी र कमरेड भीम रावल नेतृत्वको ुमातृभूमि जागरण अभियान, नेपालु का बीच पार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको...

  • मधेस प्रदेशका ७४ सांसद रिट निवेदन लिएर सर्वोच्च पुगे

    मधेस प्रदेशका ७४ सांसद रिट निवेदन लिएर सर्वोच्च पुगे

    काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरू रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता...